पर्यटन

बागलुङ नगरपालिका धार्मिक पर्यटकीय केन्द्रकाे हव बन्दै

बागलुङ नगरपालिका भित्र बनेका धार्मिक संरचनाहरूमा आन्तरिक तथा बाह्य पर्यटककाे आकर्षण बढ्दै जान थालेपछि यसलाई धार्मिक पर्यटकीय केन्द्रकाे हव बनाउने योजनामा सराेकारवाल लाग्न थालेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा रहेका धार्मिक पर्यटकीय केन्द्रका कारण पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । बागलुङ नगरपालिका भित्र नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ,बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुल ,शालग्राम संग्रहालय ,र सर्वसिद्विधाम पन्चकाेटमा दिनहुँ सयौंकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रीन थालेपछि यहीँ ४ वटा पर्यटकीय केन्द्रलाई लक्षित… पुरा पढौ

बागलुङको पन्चकाेटमा १३५ फिट अग्लो बिश्व शान्ति गण्डकी कलश निर्माण शुरू भए संगै पर्यटकको चहलपहल

बागलुङ ,धार्मिक तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यका साथ बागलुङ नगरपालिका वडा नम्बर ६ मा १३५ फिट अग्लोञ बिश्व शान्ति गण्डकी कलश निर्माणकार्य शुरू भएपछि पन्चकाेटमा आन्तरिक पर्यटककाे चहलपहल ह्वात्तै बढेर गएको छ / गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा १३५ फिट अग्लो विश्व शान्ति गण्डकी कलशको काम तीव्र रुपमा अघि  बढाइएको छ । बिश्वका धार्मिक तथा अन्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बागलुङ नगरपालिका–६ पञ्चकोटमा कलश बनाउन शुरू भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेर गएको छ । स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित भएको पन्चकाेट नेपालमा मात्र नभइकन बिश्व… पुरा पढौ

गुठी संस्थानकाे ६०आ‌‌ै बार्षिकाेत्सव कालीका गुठी देशमै उत्कृष्ट

काठमाडौ  ,गुठी ऐन समयमै नआएको कारण अस्तब्यस्त बन्दै गएको गुठी संस्थानले ठूलो समस्याका बिच संस्थानकाे ६० आ‌ैं बार्षिकाेत्सव एक कार्यक्रम बिच काठमाडौं त्रिपुरेश्वरमा सम्पन्न भएको छ ।अहिले जताततै गुठीको गुठी संस्थानकाे ६०आ‌ैं बार्षिकाेत्सव समारोहमा भूमि व्यवस्था, तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठले उद्घाटन गर्दै गुठी संस्थानमा धेरै खालका समस्या यथावत रहेको कुरा आफुलाइ जानकारी भएको यहाँ गर्न पर्ने काममा सरकारलाई जिम्मेवार बन्ने ,गुठी संस्थानले आगामी दिनमाआफुलाइ ताेकिएकाे जिम्मेवार निभाउनु पर्ने बताए । संस्थालाई चाहिने ऐन नियम समयमा नआउदा संस्थान संचालनमा समस्या रहेको… पुरा पढौ

ढोरपाटन आएको ‘बुलेट राइडर’को समूहलाई घोडावाधेमा स्वागत

नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंदेखि बागलुङको ढोरपाटन सिकार आरक्षसम्मको राइड गरि सोमबार फर्किएको छ । बालाजु बुलेट सर्भिस सेन्टरको आयोजनामा ४५ वटा बुलेट बाइकहरू समावेश गरी ४५ जनाको समूहले ६ दिने राइड सञ्चालन गरिएको हो । ६ दिने राइडमा निस्केको टोलीलाई सोमवार बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ५ घोडावाधेमा स्वागत गरिएको थियो । पर्यटकीय क्षेत्र घोडावाधेमा काठेखोला गाँउपालिका वडा नम्वर ५,६ बागलुङ उद्योग वाणिज्य संघ, धौलागिरि पर्यठन प्रवद्र्धन समिति स्थानिय सामुदायिक वन, विशधुरी सामुदायिक होमस्टेन लगाएतका सामाजिक… पुरा पढौ

न्वागी मेला-२०८० को तयारी सुरु

पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्वको रुपमा परिचित न्वागी मेलाको तयारी सुरु भएको छ । बाग्लुङ जिल्लाको वडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रको महत्त्वपूर्ण पर्वको रुपमा इतिहास बोकेको न्वागी मेला सञ्चालनका लागि तयारी सुरु गरिएको हो । न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हरेक वर्ष गरिँदै आएको मेलाको यस वर्षको आयोजना तथा व्यवस्थापनका लागि मंगलबार आयोजित एक भेलाले गुणानिधी घिमिरेको अध्यक्षतामा २२ सदस्य मेला मुल आयोजक समितिको पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रदिप खरेल… पुरा पढौ

शालग्राम संग्रहालय अगाडि प्रवेशद्वार निर्माण हुने

बागलुङ ,१२ बर्ष देखि अमेरिकामा बसेर ब्यवसाय गर्दै आएका बागलुङ नगरपालिका ४ निवासी शिव आचार्य बिक्रमले बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा अवस्थित श्री श्रीधर आचार्य शालग्राम संग्राहलय अगाडिको मुख्य प्रवेशद्वार निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । आफ्नो गाउँ ठाउँको लागि केही न केही गर्नुपर्छ भन्ने भावनाका साथ ५ बर्षपछि नेपाल आएका समाजसेवीयुवा ब्यक्तित्व शिव आचार्यले शालग्राम संग्राहलय बागलुङमा शनिबार उपस्थित भएर संग्रहालय प्रांगणमा अगाडिको मुख्य प्रवेशद्वार आफ्नो खर्चमा बनाउन सहयोग गर्ने बताए । संसारको एकमात्र पवित्र नदि कालीगण्डकी नदिमा… पुरा पढौ

बागलुङ पर्वत जाेड्ने बिश्वकै दाेस्राे लामो झाेलुङ्गेपुल निर्माण अन्तिम चरणमा

बागलुङ ,बागलुङ नगरपालिकामा बिश्व कै सबैभन्दा पहिलो लामाे झाेलुङ्गे पुल निर्माण भएको ४ बर्षकाे बिचमा बिश्व कै सबैभन्दा लामाे दाेस्राे झाेलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।धार्मिक तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले बागलुङ नगरपालिका ४ देखि पर्वत जलजला ८ नाग्लिवाङ जाेड्ने पुल धमाधम निर्माण भइरहेको छ । झाेलुङ्गपुलकाे जिल्लाकाे नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदिमाथी थप एकवटा नयाँ झाेलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका ४ गाैरीधाम देखि पर्वत जलजला गाउँ पालिका ८ नाग्लिवाङ जाेड्ने पवित्र कालीगण्डकी… पुरा पढौ

नव दुर्गाकाे अष्ठमी कालीका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो

राजेशचन्द्र राजभण्डारी बागलुङ नेपाली हिन्दु धर्मावलम्बीहरूकाे महान चाड नवदुर्गाकाे अष्ठमीका दिन नेपाल कै प्रसिद्ध शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिरमा पुजा गर्न बिहानैदेखि भक्तजनकाे घुइँचो लागेको छ ।झण्डै दुई बर्ष काेराेनाकाे कारण राम्रोसँग पुजा गर्न नपाएका भक्तजनहरू यसपटक पुजा गर्न आएका छन् । नेपाल कै प्रसिद्ध शक्तिपिठकाे रूपमा रहेको कालीका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे आठौं दिन अर्थात् अष्ठमीकाे दिन बिहानैदेखि पुजा गर्न भक्तजनहरू आएका छन् ।गण्डकी प्रदेशकाे दाेस्राे ब्यापारी केन्द्रकाे रूपमा रहेको बागलुङ नगरपालिका वडा नम्बर १ काे रमणीय जंगलको… पुरा पढौ

उद्योग वाणिज्य महासंघको तेस्रो कार्यकारिणी बैठक ढोरपाटनमा सम्पन्न, ९ बुँदे घोषणा पत्र जारी

उद्योग वाणिज्य महासंघको तेस्रो कार्यकारिणी बैठक ढोरपाटनमा सम्पन्न, ९ बुँदे घोषणा पत्र जारी प्रचुर संभावना भएर पनि पूर्वाधारका कारण पछाडि परेको बागलुङको ढोरपाटन क्षेत्रको विकासको लागि नेपाल उद्योग वाणिज्य महासंघले काम गर्ने भएको छ । सोमबार र मंगलबार ढोरपाटनमा बसेको महासंघको तेस्रो कार्यकारिणी बैठकले समग्र पर्यटकीय विकास गरी त्यस क्षेत्रका वासिन्दाको आर्थिक, समाजिक, सांस्कृतिक, विकासमा सघाउ पु¥याउने प्रतिवद्धता सहितको ९ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणापत्रमा ढोरपाटनमा पर्यटन प्रवर्द्धनका क्रियाकलापमा स्थानीय वासिन्दा र पालिकासँग सहकार्य गरिने उल्लेख छ… पुरा पढौ