पर्यटन

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड

भक्तपुर, १५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर… पुरा पढौ

रिता केसीकाे अल्झियाे बाबा पछ्याैरी मेराे बजारमा

केपि कुमार जलन जब चाडपर्व आउछ अनि एउटा चेलीलाई त्यही माईती घरकाे आगनी कति प्याराे हुन्छ भन्ने एक सन्देश मुलकगीत गायिका रिता केसी र नृप ध्वज खड्काकाे बजारमा सार्वजानीक भएकाे छ । जब पराई घर गएकी नारीलाइ माईतिकाे आगनी त्यही माथि बाबा आमाकाे माया माईतिघरकाे चिनाे चाेली फरिया, नजिकिदै गरेकाे तिहार अनि दाइ आउने बेग्र प्रतिक्षामा बसेकी बहिनीले उनेका माला यसै सुकि जाने हाे कि भन्ने चिन्ता एउटा नारीले अाफ्नाे माईति घरप्रति दर्शाएकाे अगाध मायालाई व्याक्त गरिएकाे छ। मनाेहर सुनामकाे… पुरा पढौ

म्यूजिकल फिल्म रमाइलो तिहार निर्माण

काठमाडौं / नेपालीहरूको महान् चाड तिहारको अवसरमा, परदेशमा रहेका दाजु-भाइ र दिदी-बहिनीको भावनात्मक कथा समेटेर म्यूजिकल फिल्म रमाइलो तिहार निर्माण गरिएको छ।  यस फिल्मले विशेष रूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध, र चाडपर्वमा घरको सम्झना झल्काउँछ। लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दिर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता यसमा देखाइएको छ। भाइले आफ्नो पोडकास्टमा दिदीलाई अतिथि बनाउँदा, उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको… पुरा पढौ

फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन आयोजना गर्ने

काठमाडौं । नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन  आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा… पुरा पढौ

बागलुङ कलाकार समाजकाे भर्चुअल माध्यमबाट देउसि भैलाेकाे उदघाटन शुरू

केपि कुमार जलन हाम्राे एकता ,माैलिक संस्कृति संरक्षण तथा मानव सेवामा प्रतिवद्वता भन्ने मुल नाराका साथ अगाडी बढिरहेकाे बागलुङ कलाकार समाज नेपालले शुभ दिपावलीकाे पावन अवसरलाई लक्षित गरि भर्चुअल माध्यमबाट देउसी भैलो २०८१ को औपचारिक उद्घाटन गरिएको छ । समाजका संस्थापक सल्लाहकार प्रमुख अतिथि जीवन शर्मा काे प्रमुख अतिथ्थता संगै बिशिष्ट अतिथि सफल ब्यबसायि तथा समाजसेवी नर बहादुर थापा टिका थापा र ईश्वरी गौतम को बाहुलीबाट दिप प्रज्वलन गरी उद्वघाटन भएको छ । बागलुङ जन्म भई विभिन्न ठाउँ मा रहेर… पुरा पढौ

कालीका भगवती गुठीको असाेज  महिनाको आम्दानी ३१ लाख ३७ हजार १ सय ८६  

बागलुङ कार्तिक ६ बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत २०८१ असाेज महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले असाेज महिनामा  ४५ लाख २७  हजार ७ सय ८६  रूपैयाँ आम्दानी र खर्च तर्फ १३  लाख ९० हजार ६  सय रूपैयाँ  खर्च भइ ३१  लाख ३७  हजार १ सय ८६  रूपैयाँ आम्दानी भएको हिसाब अनुमाेदन गरेको छ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरकाे… पुरा पढौ

नायक पल शाहले डब्यु गरेकाे शान्त रानी परियारकाे मत ढले ढले कराेड कल्बमा प्रवेश

केपि कुमार जलन तीज र दशै का गितलाई चुनाैति दिदै पछिल्लाे समयमा नेपाली लाेक दाेहाेरी क्षेत्रमा कराेड पुग्ने कमै गित मध्येमा गायिका शान्त रानी परियारकाे मत ढले ढले गीत करोड क्लबमा पुगेको छ । दुई महिना अघि मात्र सार्वजानीक गरिएकाे याे गीतनेपाली लाेक दाेहाेरी क्षेत्रमा नया ईट्टा थप्न सफल भएकाे छ,नेपाली चलचित्रका नायक पल शाह र जुना विश्वकर्मा र बाल प्रतिभा श्रियसा गुरूङकाे दमदार नृत्य रहेकाे गितकाे म्युजिक भिडियाे निर्माणमा निकै मेहनत गरिएकाे थियाे । चर्चित गायक खेम सेञ्चुरीकाे संगित… पुरा पढौ

अध्यक्ष प्रचण्डले आज जुम्लाको जनसभालाई सम्बोधन गर्नुहुने

जुम्ला, ५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गर्नुभएको छ । आजै काठमाडौंबाट नेपालगञ्जहुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने… पुरा पढौ

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ । यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ साथै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । पुर्ख्यौली पेसा धानेर… पुरा पढौ

चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने

काठमाडौं। चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ । ‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि चलचित्र ‘अगस्त्य: च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए। निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै… पुरा पढौ