नायक पल शाहले डब्यु गरेकाे शान्त रानी परियारकाे मत ढले ढले कराेड कल्बमा प्रवेश

-


     हिडन खबर    
     कार्तिक ६ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

तीज र दशै का गितलाई चुनाैति दिदै पछिल्लाे समयमा नेपाली लाेक दाेहाेरी क्षेत्रमा कराेड पुग्ने कमै गित मध्येमा गायिका शान्त रानी परियारकाे मत ढले ढले गीत करोड क्लबमा पुगेको छ ।

दुई महिना अघि मात्र सार्वजानीक गरिएकाे याे गीत
नेपाली लाेक दाेहाेरी क्षेत्रमा नया ईट्टा थप्न सफल भएकाे छ,
नेपाली चलचित्रका नायक पल शाह र जुना विश्वकर्मा र बाल प्रतिभा श्रियसा गुरूङकाे दमदार नृत्य रहेकाे गितकाे म्युजिक भिडियाे निर्माणमा निकै मेहनत गरिएकाे थियाे ।

चर्चित गायक खेम सेञ्चुरीकाे संगित नेत्र अर्यालकाे शब्द गायिका परियारकाे अावज रहेकाे यस गीतमा बिनाेद भण्डारीले निर्देशन गरेका थिय भने शान्त रानी परियार अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ । यस अघि सार्वजानिक भएकाे गायिका परियार काे शिरफुल शिरकाे पञ्चेबाजा गितले पनि आम दर्शककाे मन जितेकाे थियाे ।