समाचार

प्रभु स्टक मार्केट शुभारम्भ

साउन, ९ काठमाडौं ।  प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ। प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले एक कार्यक्रम बिच प्रभु स्टक मार्केटको कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहजरुपमा दिने विश्वास व्यक्त गरेका छन् । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने… पुरा पढौ

साैर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा क्याप्टेन गम्भीर घाइते, अरुको निधन

काठमाडौं / सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान  गएको छ ।  चालक दलका सदस्यसहित १९ जना सवार जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । नेपाल नागरिक उडड्ययन प्राधिकरण (क्यान) स्रोतका अनुसार दुर्घटनामा क्याप्टेन मनिष शाक्यबाहेक सबैको निधन भएको हो ।  क्याप्टेन शाक्यको आँखामा चोट लागेको छ । बोल्न सक्ने अवस्थामा रहेका उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भैरहेको छ ।   दुर्घटनामा ज्यान गुमाउने सबै सौर्य एयरका प्राविधिक कर्मचारी हुन् । अमित महर्जन, सागर आचार्य, दिलिप बर्मा,… पुरा पढौ

श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरमा ४८ घण्टे अखण्ड हरिकृतन शुरु

बागलुङ, ८ श्रावण –श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुलेफेदीले दिवंगत स्वामी त्रिदण्डी यतिराज जियर श्रीधराचार्यको जन्मोत्सव त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरेको छ । मन्दिरका स्थापनाकार तथा संस्थापक स्वामी श्रीधराचार्यको ८५ औ जन्मदिन लाई अवतारोत्सवका रुपमा विविध त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरिएको हो । कार्यक्रमको पहिलो दिन मंगलबार श्रीमद्भागवत गिता भाष्यादि ग्रन्थको पाठ पारायण सहित ४८ घण्टे अखण्ड हरिकृतनको शूरुआत गरिएको मन्दिरका उत्तराधिकारी तथा श्रीधराचार्य शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । अखण्ड हरिकृतनको शुभारम्भ प्रमुख जिल्ला… पुरा पढौ

बागलुङमा ५ नाल भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला

बागलुङ श्रावण ८ बागलुङ / प्रहरी चाैकी खर्वाङ बागलुङले ५ नाल बेवारिसे भरूवा बन्दुक फेला पारेको छ । श्रावण ७ गते बागलुङ जिल्ला वडिगाड गाउँ पालिका वडा नम्बर ३ ताराङ्जा देउराली स्थित माेटरेवल कच्चि बाटो देखि ५ मिटर तल जंगलमा भरूवा बन्दुक रहेको सुचनाकाे आधारमा प्रहरी टाेली गएर हेर्दा साबुत २,बेसाबुत ३ गरि जम्मा ५ नाल भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए । घटनास्थलकाे प्रारम्भिक अनुसन्धानको लागि प्रहरी निरीक्षकको टोलिले उक्त… पुरा पढौ

बागलुङमा ५ नाल भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला

बागलुङ श्रावण ८ बागलुङ / प्रहरी चाैकी खर्वाङ बागलुङले ५ नाल बेवारिसे भरूवा बन्दुक फेला पारेको छ । श्रावण ७ गते बागलुङ जिल्ला वडिगाड गाउँ पालिका वडा नम्बर ३ ताराङ्जा देउराली स्थित माेटरेवल कच्चि बाटो देखि ५ मिटर तल जंगलमा भरूवा बन्दुक रहेको सुचनाकाे आधारमा प्रहरी टाेली गएर हेर्दा साबुत २,बेसाबुत ३ गरि जम्मा ५ नाल भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए । घटनास्थलकाे प्रारम्भिक अनुसन्धानको लागि प्रहरी निरीक्षकको टोलिले उक्त… पुरा पढौ

श्रावण महिना संगै शिव मन्दिरमा भक्तजन

काठमाडाैं ।अ‌ाज साउन महिनाकाे पहिलाे साेमबार, भगवान शिवकाे पूजा अ‌ाराधना गरि मनाइँदैछ ।काठमाडौकाे प्रसिद्ध दाेस्राे पशुपतिनाथ भनेर परिचित चन्द्रागिरि नगरपालिका ६ चन्दन भराटेश्वर मन्दिरमा भक्तजनहरू पानी परेपनि मन्दिरमा पुगेका छन् र साउन महिनाको पहिलो सोमबार नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर मानिने काठमाडौ चन्दन भराटेश्वर मन्दिरमा भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुजा गर्न पुगेका छन् ।  साउन महिनालाई भगवान शिवकाे महिनाका रुपमा लिइन्‍छ । साउन महिनामा शिवको पूजा अ‌ाराधना गरे सबै भगवानको पूजा गरे बराबर फल पाइने धार्मिक विश्वास भएको कारण चन्दन भराटेश्वर मन्दिरमा पुजाकाे लागि भक्तजन पुग्ने गरेकाछन् । मन्दिरमा भगवान शिवलाइ चढाउने बेलपत्र… पुरा पढौ

कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिमा के छ ?

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सरकार गठनअघि भएको सातबुँदे सहमति जानकारी गराएका छन् । आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सहमतिका सात बुँदा पढेर सुनाएका हुन् । यस्ता छन् प्रधानमन्त्री ओलीले सुनाएका कांग्रेस–एमालेबीच सहमतिका सात बुँदा–१. आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन दिन, राष्ट्रको विकास निर्माणलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सामेल गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने… पुरा पढौ

२५ औं अरुण स्मृति दिवसमा बागलुङमा सांगितीक साँझ

बागलुङ/नेपाली सुगम संगितका अजर अमर गायक स्वर्गीय अरुण थापालाई बागलुङमा सम्झना गरिएको छ । स्वर्गीय थापाको २५ औं स्मृति दिवसको अवसरमा बागलुङमा अरुण स्मृति सांगितिक साँझको आयोजना गरी उनको सम्झना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ बागलुङ, मगर विद्यार्थी संघ धौलागिरि क्याम्पस इकाई समिति, मगर युवा संघ र मगर सांस्कृतिक संघको संयुक्त आयोजनामा बागलुङको फेमिली गार्डेन रेष्टुरेन्टमा कलाकारहरुले अरुण थापाको गित गाएर उनको सम्झना गरे । कलाकार रमेश राजभण्डारीले थापाको एक मात्र भजन तिमी राम राम भजी बाँच बोलको… पुरा पढौ

सुनचाँदीकाे मुल्य घट्यो

काठमाडौं – सातको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

सिमा सुनिता र सुस्माकाे दमाैलीमा गेट सार्वजानिक

प्रत्यक्ष लोक दोहोरी को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी , सुनिता बागदास र सीमा थापाको "दमौलीमा गेट" सार्बजानिक भएको छ । सुस्मा शाही ठकुरीकाे शब्द राजेन्द्र कुमार कार्कीकाे संगितमा रहेकाे गितकाे आवाजमा राजेन्द्र कुमार कार्की अमृत खाती, चन्द्र शर्मा , सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको रहेकाे छ । चर्चित माेडल तथा नायक लोमस शर्मा र मोडल जुना बिश्वकर्माको दमदार नृत्य रहेकाे भिडियाेकाे निर्देशनमाैसम हिमाली उत्सव दाहालकाे छाँयाङकन र मनाेज कार्किकाे सम्पादनमा रहेकाे म्युजिक… पुरा पढौ