समाचार

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवादः गर्ने माआ‌ेवादीकाे चेतावनी

सुर्खेत, १४ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताउनुभएको छ । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आउनुभएको प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र… पुरा पढौ

गायक बर्देवा लायन्स क्लव द्वारा सम्मानित

काठमाडौं / चर्चित लाेक गायक तथा प्रस्तोता राजेश बर्देवा लायन्स क्लव द्वारा सम्मानित भएका छन । दृश्य होटल कलंकी काठमाडौंमा आयोजित जोइन्ट इन्डक्सन एन्ड इन्स्टलेसन कार्यक्रमको मुल समारोहमा वर्दैवालाई सम्मान गरिएको हो । नेपाली लोक तथ पप आधुनिक संगीतमा कृयाशिल एवम् राम्रो प्रतिभाको रूपमा उनलाई क्लव अन्तरास्ट्रीय 325 का डिस्ट्रक्टक गभर्नर बिनोद ढुङानाले उनलाई सम्मान गरिएको हो । लायन्स क्लव अफ काठमाडौं लायन्स क्लव अफ काठमाडौं जुपिटर लायन्स क्लव अफ धादिङ भैरवि र लायन्स क्लव अफ ग्रीन पिस द्वारा सयुक्त… पुरा पढौ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको… पुरा पढौ

सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन माआ‌ेवादीकाे चेतावनी

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिनुभएको छ । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताउनुभयो । ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उहाँले भन्नुभयो– ‘उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध हामी सडकमा आउँछौं । ’ आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको भ्रष्टाचार… पुरा पढौ

आर्थिक स्थिति कमजोर भएका नागरिकहरु लाई अस्पतालले सहयोग गर्ने

काठमाडौं / नेपालकाे सर्वश्रेष्ठ खबर टेलिभिजन एभिन्युजखबरले एकजना पीडित बिरामीको खबर प्रशारण गरेपछिपीडित बिरामीको निशुल्क उपचार गरिएको छ ।काठमाडौ महानगरपालिका वडा नम्बर -८ जयबागेश्वरिमा रहेको नेपाल भारत मैत्री अस्पतालले कमजोर आर्थिक स्थितिका नागरिकहरु लाई निशुल्क उपचार गर्ने बताएको छ । काठमाडौ महानगरपालिका वडा नम्बर -८ बस्ने राममाया कपालीको लामो र महँगो उपचार गरेको नेपाल भारत मैत्री अस्पतालले यस्तो बताएको हो । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी मानव कल्याण समाज बनकालीमा आश्रय लिएर बसेकी कपाली लाई प्यारालाइसेस भएको थियो… पुरा पढौ

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको… पुरा पढौ

एकीकृत समाजवादी बागलुङ एमालेमा समाहित

बागलुङ ,भदौ १३ ठूलो तामझामका साथ नेपाल कम्युनिस्ट पार्टी एमाले बाटबिभाजित भइ बनेको माधवकुमार नेपालकाे अध्यक्षतामा गठन भएको पार्टी एकीकृत समाजवादी दिनप्रतिदिन खुच्चिदै गइरहेको छ । बागलुङ सदरमुकाममा एमाले र एकीकृत समाजवादी बागलुङले पार्टी समायोजन कार्यक्रम गरि एकीकृत समाजवादी सिंगो जिल्ला कमिटी एमालेमा समायोजन भएको घाेषणा गरेको छ । बागलुङ सदरमुकाममा आयोजीत कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापाले पार्टी टुट फुटले आम जनतामा  कार्यकर्तामा निराशा छाएको एकताले पुन उत्साह छाउने हुदा एकताको बाटो राेजेकाेपार्टीमा वाद विवाद बहस चल्नु स्वभाविक… पुरा पढौ

माओवादी केन्द्रको परामर्श बैठकः सुदूरपश्चिम प्रदेशका ६३ नेताले दिए सुझाव

धनगढी, १३ भदौ । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक आज सकिएको छ । हिजोदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे । बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले पनि सम्बोधन गर्नुभएको थियो । केन्द्रीय समिति बैठकमा… पुरा पढौ

पुस्तकका ज्ञानलाइ ब्यवहारमा उतार्दै एस कलेजका बिद्यार्थी

काठमाडौं  भाद्र १३ कलेजमा अध्ययन गर्ने आम बिद्यार्थीकाे शिक्षा पुस्तकमा मात्रै सिमित भएको भनी आम अभिभावकले आराेप लगाइ रहेको बेला देशको राजधानी काठमाडौं बानेश्वरकाे एस इन्टिच्युट अफ म्यानेजमेन्ट पढ्ने बिद्यार्थी पढाइलाई ब्यवस्थापनमा उतार्ने अभियान लागेका छन् । कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरू केही बर्ष यता मात्रै पुस्तक अध्ययन गर्नुको अलवा आफुहरूले अध्ययन गरेकाे कुरालाई ब्यवस्थापन लागू गर्न थालेका छन् । हाम्रो देशमा कुनै संभावना र भबिस्य छैन भन्ने नकारात्मक आवाज उठिरहेको समयमा काठमाडौं बानेश्वरमा अवस्थितएस इन्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा अध्ययन गर्ने… पुरा पढौ

श्रष्टा सम्मान २०८१ बाट गायीका कमला सुनारलाई पाेखरा लाई सम्मान

केपि कुमार जलन कास्की जिल्ला माछापुच्छ्रे गाउपालिका ७स्थायि घर भई २०७४ सालदेखि पाेखरालाई कर्मथलाे बनाउदै नेपाली लाेक संगितमा बामे सार्दे गरेकी लाेकप्रिय आवाजकि धनी गायिका कमला सुनारलाई नबाेदित श्रष्टा सम्मान बाट सम्मानित गरिएकाे छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति र जिल्ला कार्यसमिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरूङकाे प्रमुख आतिथ्यतामा पाेखराकाे हाेटल येलाे प्यागाेडामा सम्पन्न स्रष्टा सम्मान एवम् विविध साँस्कृतिक कार्यक्रम २०८१ अन्तर्गत नवोदित श्रष्टा सम्मानबाट गायिका सुनारलाई सम्मान गरिएकाे हाे… पुरा पढौ