बागलुङ / बागलुङ टेलरिङ व्यवसायी संघकाे तेस्रो साधारण सभा तथा दाेस्राे अधिवेशन बाट प्रेमा श्रीस अध्यक्षमा निर्विराेध निर्वाचित हुनु भएकाे छ । अधिबेशनबाट समितिमा बरिष्ठ उपाध्यक्ष राज कुमार बर्देवा,उपाध्यक्ष दिपा पाइजा,सचिब कृष्ण समीर,सह सचिब लक्ष्मी श्रेष्ठ ,कोषाध्यक्ष पार्बती पुन ,सह काेषाध्यक्ष रिता थापा मगर, सदस्यहरुमा रिमा कुमारी थापा , शान्ती नेपाली,मिमा गुरुङ ,मन कुमारी पुन, धन माया खत्री,र पबीत्र शर्मा रहनु भयकाे छ । बागलुङ उधाेग बाणिज्य संघकाे सभाहलमा सम्पन्न भयकाे कार्यक्रममा बागलुङ नगरपालीकाका उप प्रमुख राजु खडका, नेपाल टेलरिङ्ग…
पुरा पढौ