काठमाडौं – नेपाली संगीतको क्षेत्रमा दिनहुँजसो नयाँ नयाँगायक प्रतिभाले आआफ्नो प्रस्तुति देखाइरहेकाे बेला एकजना नवप्रतिभाले नेपाली समाजमा समसामयिक बिषय बस्तुमा आधारित गीत बजारमा युटुव मार्फत सार्वजनिक गरेका छन् । प्रतिभावान् बालगायक मृदुल राठिको आवाजमा रहेको पहिलाे गीत ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा बालगायक राठिको स्वर, अमित क्षेत्रीको शब्द, संगीत रहेको छ । उक्त म्युजिक भिडियो सुरशाला युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित उक्त म्युजिक भिडियोमा बालगायक…
पुरा पढौ