बागलुङ /पाठेघरको जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।धौलागिरी अस्पताल बागलुङको आयोजना र काठेखोला गाउँपालिका बागलुङको व्यवस्थापनमा काठेखोला गाउँपालिका वडा नम्बर २ अक्षतेमा पाठेघर तथा आङ खसेका महिलाहरूको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे । शिविरमा ६४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो जसमा ४ जना महिलालाई धौलागिरी अस्पताल बागलुङमा सल्यक्रिया हुने भएको छ । शिविरमा प्रमुख कन्सल्टेन्ट गाइनोकाेलोजिस्ट डा. श्री रेखा पौडेल, कन्सल्टेन्ट गाइनाेकाेलाेजिस्ट डा. श्री विजय ओझा, consultant जनरल सर्जन डा. दिपेन्द्र शर्मा, कन्सल्टेन्ट एनेस्थेसियाेलाेजिस्ट डा. श्री…
पुरा पढौ