नेपालीहरूकाे सांस्कृतिक पर्व फागुन पुर्णिामाकाे अबसरसमा बागलुङ जेसिसले मानव सेवा आश्रम बागलुङमा हाेली मिलन कार्यक्रम गरि मनाएको छ । जेसीसले रङहरुको पर्व होलीलाई फरक ढङ्गले मनाउने उदेश्यले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण सँगै एकआपसमा रङ लगाएर खुशी साटासाट गरिएकोबागलुङ जेसिसका अध्यक्ष प्रकाश आचार्यले बताउनुभयो । कार्यक्रममा बागलुङ जेसिसका पुर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, मानव सेवा आश्रमका संचालिका सुमिरा लामाद्वारा मानवता खडेरी परिरहेको समयमा मानव सेवा आश्रम जस्तो संस्थाले समाजमा परिवार बाट अपहेलित भएका असुरक्षित…
पुरा पढौ