नारायण माबिमा भएको आन्दोलन सहमतिमा टुंगियो
पर्वत ,नारायण मा.वि.मा भएको आर्थिक अपचलनको उचित छानविन, मर्यादित शैक्षिक वातावरण निर्माण लगाएतका ५ वुँदे मागहरु राखी भइरहेको आन्दोलन सहमति टुंगिएको छ । नारायण मा.विमा हुँदै आएको शान्तिपूर्ण धर्ना कार्यक्रम तेस्रो दिनमा आएर समहतीमा टुंगिएको संघर्ष समितिका शिव प्रसाद शर्माले बताए । आन्दोलन र खवरदारीको स्वरूप बदलिएको छ र विद्यालयमा हाम्रो चासो, सरोकार र जिम्मेवारी अझै बढ्न गएको शर्माले बताए । अहिले भएको लिखित सहमति अनुसार बिद्यालयमा भएको आर्थिक अनियमितताकाे उचित छानबिन गरि दाेषीलाइ कानुनी कार्वाही गर्ने भएको छ ।नारायण…
पुरा पढौ
म्याद सकिन थालेका खाद्य सामग्री सप्लाइ नगर्न होलसेल व्यावसायीलाई बागलुङ नगरपालिकाको निर्देशन

बागलुङ बजारका मासु पसल अनुगमन, विद्युत बन्द फ्रिजमा भण्डारण

सिवाइसी साकोसको १४ औं समृद्धी दिवस मनाइयो

व्यवसायी दुर्गा प्रसाईँमाथि दलियो मोसाे
काठमाडौं ,सधैं बिबादास्पद अभीब्यक्ति दिएर चर्चामा आउने व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । काठमाडौंको कान्तिपथस्थित एक कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडा गएको बेला उनीमाथि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गरेका हुन् । अज्ञात व्यक्तिहरुले उनको शरीरको कपडा च्यातिदिएर अज्ञात व्यक्तिहरुले प्रसाइलाई कालोमोसो दलेका छन् । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका…
पुरा पढौ
गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय

व्यवसायी दुर्गा प्रसाईँमाथि दलियो मोसाे
काठमाडौं ,सधैं बिबादास्पद अभीब्यक्ति दिएर चर्चामा आउने व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । काठमाडौंको कान्तिपथस्थित एक कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडा गएको बेला उनीमाथि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गरेका हुन् । अज्ञात व्यक्तिहरुले उनको शरीरको कपडा च्यातिदिएर अज्ञात व्यक्तिहरुले प्रसाइलाई कालोमोसो दलेका छन् । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका…
पुरा पढौ
नेपाली डिजिटल मार्केट
पछिल्लो समय नेपाली डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दसैबाट स्ट्रिमीङ सुरु गर्न लागेको छ । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी नेपाली ओरिजीनल सिरिज भनेर ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरेको थियो । यस्तै, कान्तिपुर सिनमाजले आज शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज 'लभ सूत्र'को टिजर र फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज…
पुरा पढौ
३ बर्ष भित्र बेरोजगार लाई राेजगार बनाउदै काठमाडौ महानगर
काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याएको छ। हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार…
पुरा पढौ