नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंदेखि बागलुङको ढोरपाटन सिकार आरक्षसम्मको राइड गरि सोमबार फर्किएको छ । बालाजु बुलेट सर्भिस सेन्टरको आयोजनामा ४५ वटा बुलेट बाइकहरू समावेश गरी ४५ जनाको समूहले ६ दिने राइड सञ्चालन गरिएको हो । ६ दिने राइडमा निस्केको टोलीलाई सोमवार बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ५ घोडावाधेमा स्वागत गरिएको थियो । पर्यटकीय क्षेत्र घोडावाधेमा काठेखोला गाँउपालिका वडा नम्वर ५,६ बागलुङ उद्योग वाणिज्य संघ, धौलागिरि पर्यठन प्रवद्र्धन समिति स्थानिय सामुदायिक वन, विशधुरी सामुदायिक होमस्टेन लगाएतका सामाजिक…
पुरा पढौ