समाचार

फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन आयोजना गर्ने

काठमाडौं । नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन  आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा… पुरा पढौ

बागलुङ कलाकार समाजकाे भर्चुअल माध्यमबाट देउसि भैलाेकाे उदघाटन शुरू

केपि कुमार जलन हाम्राे एकता ,माैलिक संस्कृति संरक्षण तथा मानव सेवामा प्रतिवद्वता भन्ने मुल नाराका साथ अगाडी बढिरहेकाे बागलुङ कलाकार समाज नेपालले शुभ दिपावलीकाे पावन अवसरलाई लक्षित गरि भर्चुअल माध्यमबाट देउसी भैलो २०८१ को औपचारिक उद्घाटन गरिएको छ । समाजका संस्थापक सल्लाहकार प्रमुख अतिथि जीवन शर्मा काे प्रमुख अतिथ्थता संगै बिशिष्ट अतिथि सफल ब्यबसायि तथा समाजसेवी नर बहादुर थापा टिका थापा र ईश्वरी गौतम को बाहुलीबाट दिप प्रज्वलन गरी उद्वघाटन भएको छ । बागलुङ जन्म भई विभिन्न ठाउँ मा रहेर… पुरा पढौ

बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

काठमाडौं, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले सो रकम हस्तान्तरण गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा संगठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनले लिएको पहलकदमीका… पुरा पढौ

माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी सहयोग

काठमाडौं, ६ कात्तिक । नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गर्नुभएको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि एसिया… पुरा पढौ

कालीका भगवती गुठीको असाेज  महिनाको आम्दानी ३१ लाख ३७ हजार १ सय ८६  

बागलुङ कार्तिक ६ बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत २०८१ असाेज महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले असाेज महिनामा  ४५ लाख २७  हजार ७ सय ८६  रूपैयाँ आम्दानी र खर्च तर्फ १३  लाख ९० हजार ६  सय रूपैयाँ  खर्च भइ ३१  लाख ३७  हजार १ सय ८६  रूपैयाँ आम्दानी भएको हिसाब अनुमाेदन गरेको छ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरकाे… पुरा पढौ

नायक पल शाहले डब्यु गरेकाे शान्त रानी परियारकाे मत ढले ढले कराेड कल्बमा प्रवेश

केपि कुमार जलन तीज र दशै का गितलाई चुनाैति दिदै पछिल्लाे समयमा नेपाली लाेक दाेहाेरी क्षेत्रमा कराेड पुग्ने कमै गित मध्येमा गायिका शान्त रानी परियारकाे मत ढले ढले गीत करोड क्लबमा पुगेको छ । दुई महिना अघि मात्र सार्वजानीक गरिएकाे याे गीतनेपाली लाेक दाेहाेरी क्षेत्रमा नया ईट्टा थप्न सफल भएकाे छ,नेपाली चलचित्रका नायक पल शाह र जुना विश्वकर्मा र बाल प्रतिभा श्रियसा गुरूङकाे दमदार नृत्य रहेकाे गितकाे म्युजिक भिडियाे निर्माणमा निकै मेहनत गरिएकाे थियाे । चर्चित गायक खेम सेञ्चुरीकाे संगित… पुरा पढौ

शंकर लामिछानेको ‘दुर्लुङ भूमेकोटमा’ सार्वजनिक

बागलुङ कार्तिक ६  शंकर लामिछानेको शब्द तथा संगीत रहेको गीत ‘दुर्लुङ भूमेकोटमा’ युट्युवमार्फत् सार्वजनिक गरिएको छ । गीतमा कृष्ण समीप सुवेदी र पार्वती थापा मगरले स्वर दिएका छन् गीतलाई विनोद पराजुलीले एरेन्ज गरेका छन्।गीतको भिडिओलाई अर्जुन थापा मगरले निर्देशन गरेका छन् कोरियोग्राफी भने विशाल बोहोराले गरेका छन्। गीतको भिडिओमा शंकरसहित सपना बस्याल, दिपेश पोखरेल, ज्योति परियार र विशाल बोहोरा लगायत फिचर्डरहेको छ । पुरा पढौ

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

काठमाडौं, ६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताउनुभएको छ । पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उहाँले आफ्नो नेतृत्वको… पुरा पढौ

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी… पुरा पढौ

विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको हो । प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन,राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गर्नुभएको छ । विपक्षी… पुरा पढौ