चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै २२ दिन देखि माइतीघरमा
राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २२ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २२ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ /नेपाल स्वास्थ सेवा ब्यवस्थापक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको समस्या तत्काल हटाएर नेपाली बिद्यार्थीले नेपालमा पढ्ने वातावरण सृजना गर्न माग गरेको छ । आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने…
पुरा पढौ
काठमाडौं चन्द्रागिरिमा राेपाइ जात्रा
राजेशचन्द्र राजभण्डारी कला र संस्कृतिकाे खानी राजधानी भित्र अहिले पनि नेवार समुदायको बाहुल्यता रहेको छ अहिले भएको कला संस्कृति विस्तारै लाेप हुदै जान थालेको समयमा काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका नेवार समुदाय पुरानो कला र संस्कृति संरक्षणकाे अभियानमा लागेका छन् । काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका श्री सिद्वि गणेश धिमि खल:ले राेपाई जात्रा मनाएको छ। रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो। धान रोप्ने काम सकिएको…
पुरा पढौ
चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै २१ दिन देखि माइतीघरमा

चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै २० दिन देखि माइतीघरमा
राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २० दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २० दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ ।आज जनैपूणिर्माकाे दिन माइतीघर मण्डलामा धर्ना बसेकाहरूले एकआपसमा हातमा रक्षा बन्धन लगाएर पर्व मनाएका छन् । आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न…
पुरा पढौ
रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
राजेशचन्द्र राजभण्डारी प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व बिहीबार मनाइँदैछ ।यश बर्ष पुरूषाेत्तम मास अर्थात् मलमास परेको कारण रक्षाबन्धन र जनैपूणिर्मा केही दिन पर सरेको हाे । हिन्दु धर्मावलम्बीहरूले बिहानैदेखि नजिकैको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिरमा पुगेर धार्मिक परम्परा अनुसार जनै फेर्नूका साथै ब्राह्मणकाे हातबाट रक्षा बन्धन बान्न पुगेका छन् । जनैपूणिर्माकाे आफ्नै महत्त्व भएको कारणले गर्दा हरेक साल यहीँ मन्दिरमा आएर जनै फेर्ने गरेको स्थानीय शिव खरेलले बताए…
पुरा पढौ
चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै १९ दिन देखि माइतीघरमा आन्दोलनमा सांसदकाे ऐक्यबद्धता
राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले १९ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै १९ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ । आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टीका सांसदहरूले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या…
पुरा पढौ
गायिका सिम्रन परिवारलाई युएसद्वारा सम्मान

किन भयो समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द ?

सुनिल शर्मालाई कार्वाहीकाे माग गर्दै अखिल क्रान्तिकारी
नक्कली सर्टिफिकेटधारी मेडिकल माफिया सुनिल शर्मालाई कार्वाहीकाे माग गर्दै अखिल क्रान्तिकारीले काठमाडौंमा बिराेध प्रदर्शन गरेको छ । माआेवादी निकट भातृसंगठन अखिल क्रान्तिकारीका बिद्यार्थीहरूले माइतीघर मण्डलामा आएर नक्कली सर्टिफिकेटधारी मेडिकल माफिया शर्मा बिरूद्व आन्दोलनमा उत्रिएको बताए ।सांसद समेत रहेका शर्माको सर्टिफिकेट नक्कली प्रमाणित भइसकेको हुदा उनलाई तत्काल सांसद बाट हटाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । अखिल क्रान्तिकारीका बिद्यार्थी नेताले यदि भ्रष्टाचारीलाइ कार्वाही गर्दा माआेवादीलाइ आतंककारी कारी देख्छ भने माआेवादी आतंककारी भएको बताए । माइतीघर मण्डलामा भेला भएका बिद्यार्थीहरूले सांसद सुनिल…
पुरा पढौ
बडिगाडको सार्वजनिक सुनुवाई भदौ २ गते हुने




