
काठमाडौ / प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेकपा(एस) का अध्यक्ष तथा पू्र्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न नेपाल निवास कोटेश्वर पुग्नु भएकोछ।
उहालाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न साँझ माआेवादी नेता एवम् निर्वतमान गृहमन्त्री नारायण काजी श्रेष्ठ सहित नेपाल निवास पुग्नु भएको हाे ।
नेपाली कांग्रेस सहितको गठबन्धन भत्काएर एमाले ,रास्वपा
सहितको नयाँ गठबन्धन बनाइ ३ सदस्य नयाँ मन्त्री मण्डल गठन गरि प्रधानमन्त्री प्रचण्ड एसका अध्यक्ष नेपालकाे स्वास्थ लाभको कामना गर्न नेपाल निवास पुग्नुभएकाे हाे ।










