समाचार

सुशासन विकास समृद्धिका लागि राष्ट्रिय अभियान राजेशचन्द्र राजभण्डारीकाठमाडौ ,सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८०  सञ्चालन गर्ने उद्देश्यले हिमालय मातृभूमि फाउण्डेशन द्वारा पुर्व प्रधानन्याधिस सुशिला कार्कीकाे प्रमुख आतिथ्यतामा संस्थाको समुद्घाटनका साथै अवधारणा पत्रको सार्वजनिकीकरण गरियाे ।कार्यक्रममा पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिले बनेका संस्थाले सरकारकाे खबरदारी गर्न सरकारलाई दबाब सृजना गर्नका लागि हुने बताए । अहिले राष्ट्रिय नेता चुनाव लड्न सहरमा वातावरण नभए पछि गाउ कुना पसेर मीत नाता लगाएर पनि नपुगी थुप्रै पैसा खर्च गरेको अब २०८४ काे चुनावमा… पुरा पढौ

बिश्व पर्यटन दिवस किर्तिपुरमा मनाइयो राजेशचन्द्र राजभण्डारीकाठमाडौ / विश्व सफाई अभियान संचालन गर्दै आएको नेवा लहनाले काठमाडौँ संगै जोडिएको ऐतिहासीक बस्ती किर्तिपुरमा बिश्व वातावरण दिवस धुमधामका साथ मनायो । नेवा लहनाले किर्तिपुरमा नेवारी सांस्कृतिक परम्परा अनुसार नेवारी धिमि बाजागाजा सहित बिश्व पर्यटन दिवस मनाएको अभियान कर्ता राजमान मानवले बताए । पर्यटकीय नगरी किर्तिपुरलाई बिश्वब्यापी रूपमा चिनाउने उदेश्यका लागि आयोजना गरिएको बिश्व  पर्यटन दिवसमा बाजागाजा सहित नगर परिक्रममा गरेका टाेलीलाइ ठाउँ ठाउँमा स्वागत गर्दै नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको थियो… पुरा पढौ

स्वर्गीय सुर्यनारायणकाे सालिकको अनावरण

राजेशचन्द्र राजभण्डारीकाठमाडौ स्वस्थ जीवनका लागि पिउने पानीमा शुद्वता घर घरमा पुर्‍याउने हाम्रो प्रतिबद्धता भन्ने नारासाथ स्थापना भएको महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले समितिमा लामो समयसम्म याेगदान गरेका तत्कालीन अध्यक्ष स्वर्गीय सुर्यनारायण मानन्धरको सालिक निर्माण गरेर कदर गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ निवासी पुर्व प्रधानपन्च , समाजसेवी एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानन्धरको २०७८/ जेठ १० गते काेराेना भाइरस लागेर उपचारको क्रममा मृत्युु भएको थियोे ।मानन्धरले २०६३ सालदेखि २०७८ सालसम्म खानेपानी उपभोक्ता समितिमा रहेर काम गरेका… पुरा पढौ

राजधानी केन्द्रीत शिक्षक आन्दोलन साताै  दिनपनि जारी

राजेशचन्द्र राजभण्डारीकाठमाडौ / शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाए पनि महासंघले आन्दोलनमा धाेका दिएको भन्दै राहत शिक्षक , बाल विकासका शिक्षक र पेन्सन नपाएका शिक्षकहरूले आन्दोलन जारी राखेपछि सरकार संग भएको सहमति सम्झौता अलपत्र परेको छ । आन्दोलनका  कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएपनि राहत शिक्षक, बालविकास केन्द्रका शिक्षकहरूले आन्दोलनलाइ निरन्तरता दिएका छन् ।शिक्षकहरूले छैठौं दिन सडकमा सुतेर आन्दोलन गरेर आन्दोलन लाई आकर्षित गर्न साताै दिन सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे… पुरा पढौ

डाक्टर र स्वास्थ्यकर्मी पनि आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन राजेशचन्द्र राजभण्डारीकाठमाडौ / डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ आन्दोलन गरिरहेका छन् । डाक्टरहरूकाे सुरक्षा नभएको भन्दै दाेषी माथि कानुनी कार्वाही गर्न माग गर्दै राजधानीकाे मुटुमा डाक्टरले आन्दोलन गरेपछि यश क्षेत्रकाे यातायात समेत प्रभावित बनेको छ । डाक्टर नयाँ बानेश्वर निषेधित क्षेत्र सडकमा प्रवेश गर्न खाेजेपछि प्रहरी संग… पुरा पढौ

गाँजाको बैधानिकताकाे माग

राजेशचन्द्र राजभण्डारीकाठमाडौ ,घर घरमा राेजगार गाँजा नै नेपालकाे प्रथम ब्यापार जनता हाेइन नेपालकाे जडिबुटीलाई बेच सरकार भन्ने नारासाथ नेपाल फार्म ब्यवसायी संघ नेपाल गाँजा बैधानिक महाअभियानका साथ काठमाडौ माइतीघर मण्डलामा धर्नामा बसेका छन् । नेपालमा गाँजालाई बैधानिकता दिन संगठित युवाको समूह नेपाल गाँजा बैधानिक महाअभियानले विभिन्न समय र स्थानमा लामो समयदेखि गाँजा सचेतना कार्यक्रम संचालन गरिरहेको छ । यसै अभियान अन्तगर्त नेपाल फर्मा ब्यवसायी संघ, नेपाल गाँजा बैधानिक महासंघ नामक समूहले विभिन्न जिल्लामा आधुनिक गाँजा खेती तथा प्रसोधनबारे तालिम गर्नुका… पुरा पढौ

राजधानी केन्द्रीत शिक्षक आन्दोलन जारी

राजेशचन्द्र राजभण्डारी काठमाडौ / गृह मन्त्रालयमा सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाए पनि महासंघले आन्दोलनमा धाेका दिएको भन्दै राहत शिक्षक बाल विकासका शिक्षहरूले आन्दोलन जारी राखेपछि सरकार संग भएको सहमति सम्झौता अलपत्र परेको छ । आन्दोलनका  कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएपनि राहत शिक्षक बालविकास केन्द्रका शिक्षकले भने आन्दोलनलाइ निरन्तरता दिएका छन् । सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमति राहत शिक्षकले अस्वीकार गरेर आन्दोलन लाई आज पनि  निरन्तरता दिएका छन्… पुरा पढौ

एकथरी शिक्षकद्वारा वार्ता बहिष्कार, आन्दोलनलाई निरन्तरता दिने घोषणा

राजेशचन्द्र राजभण्डारीकाठमाडौ / सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमति राहत शिक्षकले अस्वीकार गरेर आन्दोलन लाई निरन्तरता दिएका छन् । सरकार र शिक्षक महासंघले आफूहरुले उठाएका माग सम्बोधन गर्न उदासीन रहेको भन्दै उनीहरुले सहमति नमान्ने घोषणा गर्दै आन्दोलन अगाडि बढाएका छन् ।माइतीघर मण्डलादेखि बानेश्वर सम्म पुगेर काेण सभा गरेका थिए। सरकार संग वार्ता गर्ने टाेलीले राहत शिक्षक कर्मचारी लगायतका मुद्दालाई राम्रोसँग सम्बाेधन नगरेको कारणआन्दोलनमा उत्रिनु परेको राहत शिक्षकहरूकाे धारणा छ। सोही वार्तामा सहभागी राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारी उक्त… पुरा पढौ

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने उनले बताइन् । सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको पनि सरकारका प्रवक्ता समेत रहेकी शर्माले बताइन् । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई… पुरा पढौ

शिक्षकहरुको आन्दोलनः विद्यालय बन्द, काठमाडौं अस्तव्यस्त

राजेशचन्द्र राजभण्डारीकाठमाडौं  नेपाल सरकारले गत भदौ २७ गते संसद् सचिवालयमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रति शिक्षक र विद्यालय कर्मचारीहरुले विरोध जनाएका छन् । पाँच दशकपछि बल्लतल्ल ल्याइएको विद्यालय शिक्षासम्बन्धी विधेयकले आफूहरुको माग सम्बोधन नगरेको भन्दै शिक्षक र विद्यालय कर्मचारीहरुले आन्दोलन थालेपछि राजधानीकाे ट्राफिक ब्यवस्था अस्तब्यस्त बनेको छ ।  नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा विधेयको विरोधमा देशभरका सामुदायिक बिद्यालय बन्द गरि बिद्यालयका शिक्षक र कर्मचारीहरू राजधानी केन्द्रीत आन्दोलनकाे लागि काठमाडौं माइतीघर मण्डलामा  आएर बिराेध… पुरा पढौ