समाचार

समाजवादी प्रेस संगठनकाे प्रथम विस्तारित बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट पत्रकारकाे संगठन समाजवादी प्रेस संगठन नेपालकाे प्रथम विस्तारित बैठक काठमाडौंको बानेश्वरमा रहेको अर्पण ब्याङकेटमा सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री एंवम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका बरिस्ठ नेता झलनाथ खनालले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा प्रतिगमनकारी शक्ति लाई परास्त गर्नका लागि शक्ति देखाउने बेला आएको बरिस्ठ नेता खनालले बताउनुभयो । कार्यक्रममा समाजवादी प्रेस संगठनका विनाेद ढुंगेल बरिस्ठ पत्रकार किशोर श्रेष्ठ मुद्दामा आधारित पत्रकारको हकहितको पक्षमा… पुरा पढौ

काठेखोलामा पौडी खेल्ने क्रममा एक बालक घाइते

काठेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालक घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका-१३, ठुलिपोखरी घर भई बागलुङ नगरपालिका वडा नं. १ रामरेखा बस्ने कृष्ण बहादुर विकको १६ वर्षीय छोरा अभिषेक विकको शनिबार बागलुङ नगरपालिका-३, काठेखोलामा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका हुन् । घाइते विकको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको धौलागिरी अस्पतालका सुचना अधिकारी अञ्जना पौडेलले बताउनुभयो । घाइते बालकको छातीमा असर देखिएको र एमआरआई गर्नुपर्ने चिकित्सकलाई उद्रित गर्दै पौडेलले हिडन खबरलाई बताउनुभयो । शनिबार… पुरा पढौ

चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन बागलुङ प्रशासनको आग्रह

इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले आग्रह गरेको हो । गृहमन्त्रालयको पत्रानुसार भन्दै प्रशासनले निर्वाचन पश्चात फिर्ता लाने गरि नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालद्वारा जारी गरिएको सूचनामा ‘स्थानीय तहको निर्वाचन भरपर्दो, विश्वसनीय तथा शान्तीपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजतपत्र… पुरा पढौ

गलकोटमा २ दिने विज्ञान पत्रकारिता तालिम सुरु

बागलुङ जिल्लाको गलकोटमा विज्ञान पत्रकारिता तथा खगोल, अन्तरिक्ष विज्ञान प्रबर्द्धन सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । गलकोट नगरपालिका-३, हटियामा रहेको गलकोट माध्यमिक बिद्यालयमा पत्रकारहरुका लागि विज्ञान पत्रकारिता र बिद्यार्थीहरुका लागि खगोल तथा अन्तरिक्ष विज्ञान प्रबर्द्धन तालिम सुरु भएको हो । २ दिन सम्म सञ्चालन हुने तालिमको नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल द्वारा उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा शैक्षिक, भौतिक एवं कानुनी सुधारका पहलहरु भइरहेको बताउनुभयो । मन्त्रालयले नेपालका सबै… पुरा पढौ

रेशबाट हराएका २ बालक काठमाडौंमा भेटिए

चैत्र ६ गते आइतबार बिहान १० बजे देखि काठेखोला गाउँपालिका-७ रेशबाट हराएका दुई बालक भेटिएका छन् । आइतबार बिहान घरबाट बिद्यालय जान हिँडेका बालक द्वय बिद्यालय नपुगी बाटोमै पर्ने एक पसलमा झोला राखेर बेपत्ता भएका थिए ।साविक रेश गाविस वडा नम्बर-७, नुन्थलामा रहेको रेश नुन्थला माद्यामिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत बालकहरु काठमाडौंको बागबजारमा रहेको होटल लुम्बिनी एण्ड तन्दुरी रेस्टुरेन्टमा भेटिएका हुन । बालक कसरी पुगे काठमाडौं ! रेशका राम बहादुर थापाका १५ वर्षीय छोरा बिष्णु थापा र सोही स्थानका… पुरा पढौ

वार्ता टोलीका सदस्य नै जनप्रतिनिधिका आकांक्षी

बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा हुने लगभग निश्चित जस्तै भएपछि चुनावी गतिविधि ह्वात्तै बढेर गइरहेको छ । बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा राजनीति गठबन्धन गरि निर्वाचनमा के कसरी जान सकिन्छ भन्ने हिसाबले जिल्लामा रहेका राजनीति पार्टी संग वार्ता गर्न वार्ता टोलि गठन भइरहेको छ । यतिबेला चुनावमा वार्ता गर्न गठित टोलीका नेताहरू नै धमाधम गाउँ तथा नगरप्रमुख उमेदवारको आकांक्षी भएको खबर पनि आइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहमा वार्ता… पुरा पढौ

बागलुङका ३ स्थानमा नयाँ प्रहरी चौकी स्थापना

नेपाल सरकारको मन्त्रिपरिषद निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङले चार ठाउँमा प्रहरी चौकीहरू स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीको विशेष पहल एवम् समन्वयमा सरकारले निर्णय गरेका स्थानमा प्रहरी चौकीहरू स्थापना गरिएको हो । प्रहरी प्रमुख ज्ञवालीले स्थानीय तहको निर्वाचनको सुरक्षालाई समेत ध्यानमा राखेर चौकीहरू स्थापना गरिएको बताउनुभयो ।साधन स्रोतको कम भएपनि निर्वाचनलाई शान्तिपूर्ण बनाउने दायित्व प्रहरी संगठनको भएकोले प्रहरी चौकी स्थापना भएपछि जनतालाई शान्ति सुरक्षाको अनुभूति हुने प्रमुख ज्ञवालीको भनाई रहेको छ ।स्थानीय… पुरा पढौ

‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया

‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानमा गण्डकी प्रदेश समितिले संचालन गरेको ‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दैनेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले काँग्रेसले समाज परिवर्तनको संकल्प बोकेर जनता माझ आएको बताएका छन । शर्माले देशका हरेक राजनिति तथा समाजिक परिवर्तनमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेको र अबको पविर्तनका निम्ती पनि दृढ संकल्पका साथ जनताको माझमा आएको बताए ।‘हिजो पञ्चायत र राणा शासनको अन्त्यमा काँग्रेसको भुमिका हेरौं, नेता शर्माले भने,–‘लोकतन्त्र र… पुरा पढौ

बागलुङमा विज्ञान मेला शुरु

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को आयोजनामा सोमबारबाट बागलुङमा विज्ञान मेला शुरु भएको छ । विद्यार्थीहरुमा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्बद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले यस वर्षको विज्ञान मेला बागलुङमा आयोजना गरेको हो । बागलुङको विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयमा आयोजित विज्ञान मेलाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले विज्ञान र प्रविधि क्षेत्रलाई विकास गर्न नेपालको शैक्षिक प्राणाली परिमार्जन गरी वैज्ञानिक बनाउन आवश्यक रहेको बताउनुभयो । विज्ञानको क्षेत्रमा काम गर्ने अनुसन्धानकर्मीलाई… पुरा पढौ

कानुन बिषयमा महिला: आकर्षण सँगै उत्कृष्ट नतिजा

पर्वत जिल्ला फलेबास नगरपालिका वडा नम्बर ७ घर भइ बागलुङ सदरमुकाममा रहेको अमृत आदर्श माध्यमिक बिद्यालयमा नर्सरी देखि अध्ययन गर्दै कक्षा ११ र १२ मा कानुन बिषयमा उत्कृष्ट अंक ल्याउन सफल भएकि सुवेक्षा पन्त यतिबेला उच्च शिक्षामा कानुन बिषय अध्ययन गर्न त्रिभुवन बिश्व बिद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा नाम निकाल्न सफल भएका छन् । कानुन बिषयमा नेपाल कै चर्चित कलेज नेपाल ल क्याम्पसमा भर्ना हुनका लागि २२ सय बिद्यार्थी संगै प्रवेश परिक्षा दिएकोमा १२ नम्बरमा नाम निकाल्न सफल भएकी छन्… पुरा पढौ