बडिगाड गाउँपालिकाको आयोजना तथा सर्वसिद्धि मिडिया प्रालिको संयोजनमा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको तर्फबाट गत आर्थिक वर्ष २०७८/७९ गाउँपालिकाबाट सम्पन्न गरेका कार्यक्रम र खर्च विवरणको प्रगति प्रतिबेदन सार्वजनिक गरिएको थियो । गत आर्थिक वर्षको प्रगति समीक्षा गर्न, चालू आर्थिक वर्षको योजनाको कार्यनयनमा मार्गनिर्देशन गर्न, नागरिकका गुनासा सुन्न, योजना सम्झौताबारे जानकारी गराउन र सुशासन पारदर्शिताको कायमका लागि…
पुरा पढौ