बागलुङ/बागलुङको बराह ताल परिसरमा चौथो बोर्ड बैठक सम्पन्न गर्दै जेसीज बागलुङले ‘जेसीज गाउँ’ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ । पर्यटन प्रवद्र्धनका लागि पैदलयात्रासहित चौतारेडाँडा मावि, भैरव मावि, स्वास्थ्यचौकी, वडा कार्यालय, स्मृति पार्क, बराह तालका लागि १७ वटा फोहोर संकलन गर्ने डस्विन बितरण गरिएको हो । साथै, स्थानीय युवालाई जेसीजका बारेमा जानकारी गराइएको थियो ।सो अवसरमा किरण बोहोरा संयोजक, नविन थापा, गोपाल बोहोरा, अमिर बोहोरा र नविन बोहोरा सदस्य रहेको ५ सदस्यीय जेसीज गाउँ समन्वय समिति…
पुरा पढौ