
केपि कुमार जलन
नेपाली लाेक दाेहाेरी क्षेत्रमा थुप्रै गितहरू बजारमा सार्वजानिक भएका छन । कतिपय गितले राम्रै सफलता प्राप्त गरेका छन भने कतिका गीतले साेचे जस्ताे सफलता पाउन सकिरहेका छैनन ।
पछिल्लाे समय लाेकसंगीतमा छाडापन र भडकिला गीतले केही बजारमा दर्शककाे मन जित्न नसकेपनि गितहरू भिउज बढाउनकै लागि अनेक शीर्षक राखेर थुप्रै गित बजारमा सार्वजानिक भए ।
नेपाली माैलिक संस्कृतिकाे जगेर्ना गर्दे प्रायजसाे आम दर्शाकले खाेजिरहने गित बजारमा पस्किदै आएका गायक बाबू कृष्ण परियार र दिपिका वयम्बु मगरकाे कस्मिरे पछ्याैरी कराेड कल्बमा पुगेकाे छ ।
केही बर्ष अघि परियारकाे चाैका दाउ कराेड कल्बमा पुगेर नेपाली गित संगितकाे डिजिटल बजारमा अत्याधिक सफल लाेकदाेहाेरी गित हाे ।
सात महिना अघि सार्वजानिक भएकाे गित मेला महाेत्सब टिकटक दाेहाेरी साझमा अत्याधिक रूचाईएकाे गित हाे ।
गायक निश्चल दवाडी काे लय शब्द ,दिपका बयम्बु मगरकाे आबाज रहेकाे यस गितमा गायकद्वाय बाबू कृष्ण परियार र केपिन गाेतामेकाे दमदार नृत्य रहेकाे छ ।
माैसम हिमालीकाे निर्देशन नवराज उप्रेतीकाे छाँयाङकन र अमृत चापागाईकाे सम्पादनमा उक्त गित बाबू कृष्ण परियार अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।










