समाचार

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन राजेशचन्द्र राजभण्डारी  सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २८  दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २८ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले गरेको आन्दोलन लाई नेकपा माआ‌ेवादीले ऐक्यबद्धता जनाउँदै अहिले यसले उठाइरहेको मुद्दामा सहमत भएको माआ‌ेवादी स्वास्थ विभागका प्रमुख कल्पना धमलाले बताए । २८ आ‌ै दिनको… पुरा पढौ

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस

सहकारीका वचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार भएका इमेज सहकारीका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। मेयर नेपाली जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए । बागलुङ बजारमा मुख्य कार्यालय सहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा सञ्चालन गरी मेयर नेपालीले बचतकर्ताको रकम हिनामिना गरी फरार भएका हुन्। मेयर नेपाली फरार भएपछि उजुरी आह्वान गरिएको थियो। मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दिएका छन्। बागलुङमा मात्रै सहकारीले ८… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन राजेशचन्द्र राजभण्डारीसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २७  दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २७  दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। २७ आ‌ै दिनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै  नेपाल नर्सिङ एशाेसियसनका पुर्व अध्यक्ष तारा पाेखरेलले देशमा भएको नर्सिङ कलेज बन्द गराएर सरकारले बिदेशी कलेज चलाउने भुमिका खेलिरहेको बताए । एकातिर अस्पताल… पुरा पढौ

क्षमता अभिबृद्वि तालिम

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ  तथा  क्यानेडियन रेडक्रसको आयोजनामा समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम (CCBHP) बागलुङमा संचालन भएको छ । बागलुङ जिल्लाकाे काठेखोला गाउँपालिकाकाे धम्जा स्वास्थ्य चौकी र धम्जा स्वास्थ्य एकाईका स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई ३ दिने क्षमता अभिवृद्धी तालिम प्रदान गरिएको नेपाल रेडक्रस साेसाइटीका कार्यक्रम प्रमुख गाेकर्ण श्रेष्ठले बताए । नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेदियन रेडक्रस को सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) को नियमित कार्यक्रम अन्तरगत काठेखोला गाउॅपालिका बागलुड० वडा… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन

राजेशचन्द्र राजभण्डारीसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २५  दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २६  दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।आन्दोलनकाे २५ दिन माइतीघर देखि बानेश्वर सम्म थालशंख सिठ्ठि बजाउँदै प्रदर्शन गरेको संघर्ष समितिले माइतीघर काे आन्दोलन लाई निरन्तरता दिइरहेको छ । आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन २५ आ‌ै दिन थाल ठटाउँदै जुलुस

राजेशचन्द्र राजभण्डारीसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २५  दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २५  दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ देशमा भएका चिकित्सा शिक्षा बन्द गरेर बिदेशी चिकित्सा शिक्षा लाई पाेस्ने गरि नीति नियम बनाउदा गाेविन्द केसीले कमिसन बुझछन् कि भन्ने आशंका आफुहरूलाइ लागेको   चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए । डाक्टर गाेविन्द… पुरा पढौ

काठमाडौं । चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन् । पछिल्लोपटक फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब फिल्म ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन् ।

निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन् । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । निर्देशक भट्टराईले प्रेमकथाको फिल्ममा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने बताए ।फिल्ममा दुई नायिकामध्ये यसअघि नै नायिका दीपिका प्रसाई फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए ।क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । फिल्म असोज… पुरा पढौ

बागलुङमा नेपाल रेडक्रस दिवस मनाइयो

मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने  रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय संस्थाले नेपालमा आफ्नो ६१ आ‌‌ैं दिवस मनायो । मनै देखि सेवा भन्ने नारासाथ नेपाल रेडक्रस साेसाइटी  बागलुङ  शाखाको आयोजनामा ६१ आ‌ै रेडक्रस  दिवस बिबिध कार्यक्रमका रेडक्रस दिवसको अवसरमा आयोजीत बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा बिजयी भएका बिद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यकाे अध्यक्षतामा भएको कार्यक्रममा सहायक… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन २५ आ‌ै दिन थाल ठटाउँदै जुलसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २५  दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २५  दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ । देशमा भएका चिकित्सा शिक्षा बन्द गरेर बिदेशी चिकित्सा शिक्षा लाई पाेस्ने गरि नीति नियम बनाउदा गाेविन्द केसीले कमिसन बुझछन् कि भन्ने आशंका आफुहरूलाइ लागेको  … पुरा पढौ

२४ दिन देखि माइतीघरमा चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन

राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २४ दिनदेखि आन्दोलन जारी राखेका छन् ।सरकारले माग नसुनेकाे भन्दै आन्दोलनरत संघर्ष समितिले उल्टाे शंख र सिठ्ठी फुकेर बिराेध गरेका थिए । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २४ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ /नेपाल स्वास्थ सेवा ब्यवस्थापक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको समस्या तत्काल हटाएर नेपाली बिद्यार्थीले नेपालमा पढ्ने वातावरण सृजना गर्न… पुरा पढौ