बागलुङ । बागलुङबाट पोखरा जाँदै गरेको जिप खोलामा आएको बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् ।
शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग१ज६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाउँदा जिपसहित सवार तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । उनका अनुसार जिपमा सवार चार मध्ये जिप चालक भने हामफालेका छन् । बाढीले बगाउँदा बेपत्ता भएको जिप र यात्रुहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।
पुरा पढौ
पशुपति नाथ अगाडि चीनको स्कुटर के काे लागि ?
हिडन खबरदाता काठमाडौ ,नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे छिमेकी राष्ट्र चीनको भ्रमणमा रमाइ रहेको समयमा चीनको आधुनिक यन्त्र जडित स्कुटर चर्चामा आएको छ । देशकाे सरकार कमजोर भयो भने जसले पनि हेप्छ भन्ने कुरा केही बर्ष यता छर्लङ्ग हुदै आएको छ ।हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान पशुपति नाथकाे मन्दिर परिसरमा आज शुक्रबार दिउँसो एउटा विदेशी राष्ट्रकाे नम्बर प्लेट भएको स्कुटर पार्किङ गरिरहेकाे दृश्यले ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रमा त्यो पनि नितान्त धार्मिक आस्थाको केन्द्र अगाडि छिमेकी राष्ट्र चीनको नम्बर…
पुरा पढौ
राजधानी केन्द्रीत शिक्षक आन्दोलन दुई सातादेखि जारी राजेशचन्द्र राजभण्डारीकाठमाडौ / शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाए पनि महासंघले आन्दोलनमा धाेका दिएको भन्दै राहत शिक्षक , बाल विकासका शिक्षक र पेन्सन नपाएका शिक्षकहरूले दुई सातादेखि आन्दोलन जारी राखेपछि सरकार संग भएको सहमति सम्झौता अलपत्र परेको छ । आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएपनि राहत शिक्षक, बालविकास केन्द्रका शिक्षकहरूले आन्दोलनलाइ निरन्तरता दिएका छन् ।शिक्षकहरूले छैठौं दिन सडकमा सुतेर आन्दोलन गरेर आन्दोलन लाई आकर्षित गर्न…
पुरा पढौ
सुशासन विकास समृद्धिका लागि राष्ट्रिय अभियान राजेशचन्द्र राजभण्डारीकाठमाडौ ,सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८० सञ्चालन गर्ने उद्देश्यले हिमालय मातृभूमि फाउण्डेशन द्वारा पुर्व प्रधानन्याधिस सुशिला कार्कीकाे प्रमुख आतिथ्यतामा संस्थाको समुद्घाटनका साथै अवधारणा पत्रको सार्वजनिकीकरण गरियाे ।कार्यक्रममा पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिले बनेका संस्थाले सरकारकाे खबरदारी गर्न सरकारलाई दबाब सृजना गर्नका लागि हुने बताए । अहिले राष्ट्रिय नेता चुनाव लड्न सहरमा वातावरण नभए पछि गाउ कुना पसेर मीत नाता लगाएर पनि नपुगी थुप्रै पैसा खर्च गरेको अब २०८४ काे चुनावमा…
पुरा पढौ
बिश्व पर्यटन दिवस किर्तिपुरमा मनाइयो राजेशचन्द्र राजभण्डारीकाठमाडौ / विश्व सफाई अभियान संचालन गर्दै आएको नेवा लहनाले काठमाडौँ संगै जोडिएको ऐतिहासीक बस्ती किर्तिपुरमा बिश्व वातावरण दिवस धुमधामका साथ मनायो । नेवा लहनाले किर्तिपुरमा नेवारी सांस्कृतिक परम्परा अनुसार नेवारी धिमि बाजागाजा सहित बिश्व पर्यटन दिवस मनाएको अभियान कर्ता राजमान मानवले बताए । पर्यटकीय नगरी किर्तिपुरलाई बिश्वब्यापी रूपमा चिनाउने उदेश्यका लागि आयोजना गरिएको बिश्व पर्यटन दिवसमा बाजागाजा सहित नगर परिक्रममा गरेका टाेलीलाइ ठाउँ ठाउँमा स्वागत गर्दै नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको थियो…
पुरा पढौ
स्वर्गीय सुर्यनारायणकाे सालिकको अनावरण
राजेशचन्द्र राजभण्डारीकाठमाडौ स्वस्थ जीवनका लागि पिउने पानीमा शुद्वता घर घरमा पुर्याउने हाम्रो प्रतिबद्धता भन्ने नारासाथ स्थापना भएको महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले समितिमा लामो समयसम्म याेगदान गरेका तत्कालीन अध्यक्ष स्वर्गीय सुर्यनारायण मानन्धरको सालिक निर्माण गरेर कदर गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ निवासी पुर्व प्रधानपन्च , समाजसेवी एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानन्धरको २०७८/ जेठ १० गते काेराेना भाइरस लागेर उपचारको क्रममा मृत्युु भएको थियोे ।मानन्धरले २०६३ सालदेखि २०७८ सालसम्म खानेपानी उपभोक्ता समितिमा रहेर काम गरेका…
पुरा पढौ
राजधानी केन्द्रीत शिक्षक आन्दोलन साताै दिनपनि जारी
राजेशचन्द्र राजभण्डारीकाठमाडौ / शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाए पनि महासंघले आन्दोलनमा धाेका दिएको भन्दै राहत शिक्षक , बाल विकासका शिक्षक र पेन्सन नपाएका शिक्षकहरूले आन्दोलन जारी राखेपछि सरकार संग भएको सहमति सम्झौता अलपत्र परेको छ । आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएपनि राहत शिक्षक, बालविकास केन्द्रका शिक्षकहरूले आन्दोलनलाइ निरन्तरता दिएका छन् ।शिक्षकहरूले छैठौं दिन सडकमा सुतेर आन्दोलन गरेर आन्दोलन लाई आकर्षित गर्न साताै दिन सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे…
पुरा पढौ
डाक्टर र स्वास्थ्यकर्मी पनि आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन राजेशचन्द्र राजभण्डारीकाठमाडौ / डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ आन्दोलन गरिरहेका छन् । डाक्टरहरूकाे सुरक्षा नभएको भन्दै दाेषी माथि कानुनी कार्वाही गर्न माग गर्दै राजधानीकाे मुटुमा डाक्टरले आन्दोलन गरेपछि यश क्षेत्रकाे यातायात समेत प्रभावित बनेको छ । डाक्टर नयाँ बानेश्वर निषेधित क्षेत्र सडकमा प्रवेश गर्न खाेजेपछि प्रहरी संग…
पुरा पढौ
गाँजाको बैधानिकताकाे माग
राजेशचन्द्र राजभण्डारीकाठमाडौ ,घर घरमा राेजगार गाँजा नै नेपालकाे प्रथम ब्यापार जनता हाेइन नेपालकाे जडिबुटीलाई बेच सरकार भन्ने नारासाथ नेपाल फार्म ब्यवसायी संघ नेपाल गाँजा बैधानिक महाअभियानका साथ काठमाडौ माइतीघर मण्डलामा धर्नामा बसेका छन् । नेपालमा गाँजालाई बैधानिकता दिन संगठित युवाको समूह नेपाल गाँजा बैधानिक महाअभियानले विभिन्न समय र स्थानमा लामो समयदेखि गाँजा सचेतना कार्यक्रम संचालन गरिरहेको छ । यसै अभियान अन्तगर्त नेपाल फर्मा ब्यवसायी संघ, नेपाल गाँजा बैधानिक महासंघ नामक समूहले विभिन्न जिल्लामा आधुनिक गाँजा खेती तथा प्रसोधनबारे तालिम गर्नुका…
पुरा पढौ
राजधानी केन्द्रीत शिक्षक आन्दोलन जारी
राजेशचन्द्र राजभण्डारी काठमाडौ / गृह मन्त्रालयमा सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाए पनि महासंघले आन्दोलनमा धाेका दिएको भन्दै राहत शिक्षक बाल विकासका शिक्षहरूले आन्दोलन जारी राखेपछि सरकार संग भएको सहमति सम्झौता अलपत्र परेको छ । आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएपनि राहत शिक्षक बालविकास केन्द्रका शिक्षकले भने आन्दोलनलाइ निरन्तरता दिएका छन् । सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमति राहत शिक्षकले अस्वीकार गरेर आन्दोलन लाई आज पनि निरन्तरता दिएका छन्…
पुरा पढौ



