समाचार

आसाकाे झ्याउरे तीज गीत “हासेर बाेल न माया” सार्वजानीक

केपि कुमार जलन पाेखरा झ्याउरे गित  गण्डकी प्रदेशमा निक्कै प्रख्यात छ। यो गीतमा पश्चिम नेपालको गुरुङ समुदायका युवतीहरूले एकल अथवा समुहमा नाच्ने गरिन्छ । झ्याउरे नाचमा गाइने गीतहरु माया प्रितीले भरिएका हुन्छन। झ्याउरे गित नेपालको एक लोकप्रिय परम्परागत गित हो। जुन गितकाे माैलिकता लाई टपक्क टिपेर याे बर्षकाे तिजलाई लक्षित गर्दे गायक नरेश खाती र गायिका आसा विसीले "हासेर बाेल न माया" बाेलकाे झ्याउरे तिज गित बजारमा सार्वजानिक गर्नु भएकाे छ । माया प्रेममा बाधियका युगल जाेडिकाे यथार्तलाई टपक्क टिपेर… पुरा पढौ

क्यानडामा क्रिकेट खेलाडी राेहित पाैडेल र दिपेन्द्र ऐरि

क्यानडामा रहेका क्रिकेट प्रेमी र नेपाली समुदायले चर्चित क्रिकेटर रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी संग मीट एंड ग्रीटकार्यक्रम सम्पन्न भएको छ । एनआरएनए क्यानडा ,नेपलीज क्यानेडियन क्रिकेट क्लब , नेप्लिनज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा भारत यु -१९ का २०१२ का कप्तान उन्मुक्त चंद रहेका थिए। नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले क्यानडामा रहेका नेपालीहरुको न्यानो स्वागत र सहयोगप्रति आभार व्यक्त गरेका छन्… पुरा पढौ

ब्रेन क्यान्सर पीडित राजु केसीलाई ५३ लाख सहयोग उठ्यो

बागलुङ, २५ साउन / ब्रेन क्यान्सबाट पीडित बागलुङ नगरपालिका २ का राजु केसीको उपचारकालागि थालिएको एक हप्ते आर्थिक सहयोग अभियानमा ५३ लाख ३१ हजार रुपैयाँ सहयोग संकलन भएको छ । संकलन भएको सहयोग रकम शुक्रबार बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन मार्फत केसीका बुबा राम बहादुर केसीलाई उपचारकालागि उठेको ५३ लाख ३१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हाे । उपचारको लागि परिवारको आर्थिक अवस्थाले थेग्न नसकेपछि केसीको उपचारमा नेपालबाट ५० लाख संकलन गर्ने लक्ष्य रहेपनि ५३ लाख रुपैयाँ सहयोग संकलन गर्न सफल… पुरा पढौ

बागलुङमा बाेलेराे जिप दुर्घटनामा ७ जना घाइते

बागलुङ जिल्ला काठेखोला गाउँ पालिका वडा नम्बर ५ मिलनचोक स्थित मध्यपहाडी लोकमार्गमा हटियाबाट बागलुङ बजार तर्फ आउदै गरेको ध१च ९५२ नम्बकाे बलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको छ । जिप सडकको बाँया साईडमा पल्टन जाँदा जिपमा सवार चालक सहित ८ जना रहेकोमा ७ जना यात्रु सामान्य घाईतेभएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा घाइते भएका यात्रुहरू लाई उपचारको लागी धवलागिरी अस्पताल बागलुङ पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।घाईतेको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेको सवारी साधन घटनास्थलबाट… पुरा पढौ

सुनितामीकाे ” सात भाईकी चेली” तिजगित सार्वजानीक

केपि कुमार जलन प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको लहर चलेकाे छ । वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गीत निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ । यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केही पुराना कलाकार र केही नयाँ कलाकारहरु बीच नयाँ तिज गीत निकाल्नका लागी दौडधुप गरेको पाईन्छ । यसै क्रममा चर्चित गायिका सुनितामि परियारकाे नयाँ तीज गीत ‘सात भाइकी… पुरा पढौ

नेपाल बिद्धुत प्राधिकरणका दुई जना संचालककाे थमाैती

काठमाडौं / सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।  प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई उर्जा मन्त्रालयले साउन १८ गते पदबाटहटाएको भन्दै सर्वोच्च अदालत पुगेपछि थमाैती गरेको हाे । न्यायाधीश सुनिलकुमार पोखरेलको १० नम्बर इजलासले आज अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय कार्यान्वयनमा रोक लगाएको हो । साथै, सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश पनि गरेको छ ।  प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल… पुरा पढौ

बागलुङको बडिगाडमा हराइरहेका थप दुई जनाको शव फेला पर्या

बागलुङ श्रावण २४ श्रावण २२ गते अन्दाजी ११:२० बजेको समयमा बागलुङ जिल्ला बडिगाड गाउँ पालिका वडा नम्बर १० आरुपाट स्थित जोग बहादुर बुढाको कच्ची घर र गोठ माथिबाट पहिरो आई बगाएको घटनामा बेपत्ता भएका मध्य थप दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार हराइ रहेका मानिसहरूको शव घटनास्थलबाट बिहीबार फेला परेको हाे ।बागलुङ जिल्ला बडिगाड गाउँ पालिका १० का बर्ष ०७ की मधु बुढा र १० बर्षिय मनोज बुढाको शव घटनास्थलबाट फेला परेको प्रहरी प्रबक्ता… पुरा पढौ

नेपाली फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म 'नरसिंहाः अवतार'को निर्माण घोषणा गरिएको छ ।  निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ । नरसिंहाको अर्थ - भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप… पुरा पढौ

राजेश बर्देवाकाे नाच छम्म छम्म बोलको तीज गीत सार्वजनिक

काठमाडौं / हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यसैबीच राजेश बर्देवाको नाच छम्म छम्म बोलको तीज गीत सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित एक समारोहमार्फत गीत सार्वजनिक गरिएको हो । राजेश बर्देवा युट्युबमार्फत सार्वजनिक गरिएको गितमा समीक्षा अधिकारी र राजेश बर्देवाले स्वर भरेका छन । ओबी रायमाझी र जाहन्वी बस्नेतकोअभिनय तथा नृत्य रहेको भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन । कृष्ण कंडेल र प्रिया कुमारको सुन्दर शब्द सिर्जनामा सजिएको गितले तीजको परम्परागत मौलिकतालाई समेटेको… पुरा पढौ

हेलिकोप्टर दुर्घटनामा चार जना चिनियाँ नागरिककाे मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । केसीका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् । केसीका अनुसार, ज्यान गुमाउनेमध्ये वीबाहेक अरु सबै चिनियाँ नागरिक हुन् । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल… पुरा पढौ