पार्वती विसीकाे आफ्नै जीवन कथामा आधारीत छिन्छ नभन सार्वजानीक

-


     हिडन खबर    
     पौष २७ गते २०८१ मा प्रकाशित


गायिका पार्वती बिसीकाे आफ्नै जीवन कथामा आधारित छिन्छ नभन बाेलकाे लाेकगित बजारमा सार्वजानीक भएकाे छ ।

अन्तरजातीय बिबाहका कारण घर न घाट बनाएपछी परिबार र समाज बाधक बनेपछी डिप्रेसनकाे सिकार बनेका बिश्वकर्माका श्रीमान लाई हातमा साङलाेले बाधेर राख्नु पर्ने अबस्था आएकाे छ ।

पवन परियारकाे शब्द रामु एस के काे संगितमा आवाज भने गायिका पार्वती बिश्वकर्मा र रामु एस के थडराईकाे रहेकाे छ ।

रामु एस के थडाराईकाे निर्देशन प्रकाश बिश्वकर्माकाे छाँयाङकन र पवन परियारकाे सम्पादनमा रहेकाे गीतमा रामु एस के र पार्वती बिश्वकर्मालाई देख्न सकिन्छ ।
भिडियाे रामु एस के थडाराई अफिसियल युटुब च्यानलबाट सार्बजानीक भएकाे छ ।