"एकताबद्ध देश, खेलकुदको सन्देश" भन्ने मुल नाराका साथ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आई टि एफ तेक्वान्दोको खेल बागलुङमा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । बागलुङ बजारको बाङ्गेमा सञ्चालन हुने उक्त खेल बागलुङ नगरपालिकाको संयोजनमा सञ्चालन हुने खेलको तयारीको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीसमेत पूर्वाधार निर्माण र व्यवस्थापनमा खटिएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागलुङमा ढिला गरी पूर्वाधार…
पुरा पढौ