
सामाजिक संजालमा आक्राेश
राज्य र प्रशासन मौन र निकम्बा हुदाको परिणाम जनता सड़कमा आयका छन,बिगत आठ महीना देखी फ़रार ढोरपाटन नगर पालिकाका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देब कुमार नेपालीले जानतालाई दियको सास्ती राज्य का हरेक अंग हरुले टुलु टुलु हेरेर बसेको अवस्था छ आख़िर राज्य कहिले सम्म मौन हुने हो नागरिकको समस्यामा राज्यले नागरिक लाई साथ नदिने हो भने नागरिक लाई राज्य र कानून किन चाहियो,जनताले धैर्यता गुमाउदाको दिन राज्यका अंग हरुले सम्हालन् कठिन हुने दिन नआवोस स्मरण रहोस हरेक परिवर्तनको संबाहक जानता हुन जानताले धैर्यता गुमाउदाको दिन तिमि हरुका हतियारले पनी काम गर्न नसक्ने निश्चित छ,पटक पटक सामाजिक संजाल र पत्र पत्रिकामा देबकुमार सार्बजनिक हुदा पनी पक्रन नसकने तिम्रो अनुसन्धान किन चाहीयो नागरिकलाई हाम्रो लड़ाई अब देव कुमार संग मात्र सीमित रहेन उसलाई संरक्षण गर्ने हरेक निकाय संग हुने निश्चित छ आन्दोलनको मैदानमा सिरमा कफ़न बाधेर सम्पूर्ण पीड़ित् बचत कर्ता हरु होमिन ज़रूरी छ,यो लड़ाईमा हामि अवश्य जित हाशिल गर्ने ।
भनेर सामाजिक संजाल फेसबुकमा इमेज सहकारी पिडितले आफ्नो भावना ब्यक्त गरेका छन् ।












