बागलुङ / श्रीविश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर श्रीमुक्तिनाथ बाबाकाे परमाध्यक्षतामा साबिककाे धौलागिरी अञ्चलभित्रका लब्धप्रतिष्ठित आचार्य, स्वामी ,गुरु, सन्तहरु एवं भक्तभागवतहरुको उपस्थितिमा २४ औँ गण्डकी महासभा अन्तर्गत व्रह्मसभा भब्य रुपमा सु सम्पन्न भएको छ । म्यादी जिल्ला ब्राह्मण समाज अध्यक्ष लिला गौतम बागलुङ जिल्ला ब्राह्मण समाज अध्यक्ष ङहेन्द्र सुवेदी एवं पर्वत जलाजला गा पा ब्राह्मण समाज अध्यक्ष मेगनाथ पौडेल त्यस्तै म्याग्दी क्याम्पस पूर्व सह प्राध्यापक नारायणदत्त , हिमालय मा बी पाङ्ग पर्वतका पूर्व प्रधानाध्यापक द्रोणराज उपाध्याय एवं म्यादी…
पुरा पढौ