बागलुङ जिल्लाको गलकोटमा विज्ञान पत्रकारिता तथा खगोल, अन्तरिक्ष विज्ञान प्रबर्द्धन सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । गलकोट नगरपालिका-३, हटियामा रहेको गलकोट माध्यमिक बिद्यालयमा पत्रकारहरुका लागि विज्ञान पत्रकारिता र बिद्यार्थीहरुका लागि खगोल तथा अन्तरिक्ष विज्ञान प्रबर्द्धन तालिम सुरु भएको हो । २ दिन सम्म सञ्चालन हुने तालिमको नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल द्वारा उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा शैक्षिक, भौतिक एवं कानुनी सुधारका पहलहरु भइरहेको बताउनुभयो । मन्त्रालयले नेपालका सबै…
पुरा पढौ