समाचार

बागलुङका कृषकलाई धान काट्ने चटारो

मंसिर ४ गते हुने निर्वाचनमा उमेदवार बनेका नेताहरूलाई यतिबेला मतदानकोमा पुगेर भाेट माग्ने चटारो छ भने अहिले त्योभन्दा पनि ठूलो चटारो नेपाली किसानलाई छ ।नेपालीहरूकाे महान चाडपर्व दशै र तिहार सकिए लगत्तै बागलुङका किसानलाई धान काट्न भ्याइनभ्याई छ ।चाडपर्व सकिन नभ्याउदै असारमा राेपेकाे धान खेतमा पाकेपछि धान काट्ने चटारो छ यतिबेला । नेपालीहरूकाे दाेस्राे ठूलो चाड तिहार सकिए लगत्तै बागलुङका किसानलाई असारमा राेपेकाे धान काट्ने चटारोले छाेेपेकाे छ ।असारमा राेपेकाे गाैरीया धान यतिबेला खेतमा पहेलो गरि पाकेपछि सबै काम कुरा… पुरा पढौ

प्रतिनिधिसभा समानुपातिक सुचिमा परे बागलुङका एक दर्जन भन्दा बढी नेताहरू

मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागिराजनीति पार्टीहरूले समानुपातिक सुचिमा दर्ता गरेका उमेदवार काे नाम सार्वजनिक गरेपछि समानुपातिक सुचिमा परेका उमेदवारहरू समेत बागलुङमा प्रचारप्रसारमा हिडिरहेका छन् । बागलुङ बाट यसपटक प्रमुख राजनीति दल र अन्य साना दलबाट एक दर्जनभन्दा बढी नेता तथा पहुँच वाला ब्यक्तिकाे नाम बन्द सुचिमा पार्न सफल भएको देखिन्छ ।बागलुङ बाट ६ जना महिला र ७ जना पुरूषकाे नाम निर्वाचन आयोगले राखेको बन्द सुचिकाे अन्तिम नामावलीमा समावेश भएपछि बन्द सुचिमा नामावली भएका नेताहरू चुनावी… पुरा पढौ

नेपाल संवत् १११४३ सांस्कृतिक झाकी सहित मनाइयो
नेवार समुदाय लाई संस्कृति जाेगाउन हम्मेहम्मे

नेपाल संवत् ११४३ बागलुङ सदरमुकाममा रहेका नेवार समुदायले विभिन्न झाकी सहित धुमधामका साथ मनाउदै गर्दा बागलुङमा रहेका नेवार समुदाय बिस्ताफित हुदै राजधानी लगायतका जिल्लामा गएपछि भएको संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ । नेपालीहरूकाे माैलीक संवत् नेपाल  संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा सांस्कृतिक झाकी  सहित बागलुङ सदरमुकाममा नेपाल संवत् कार्यक्रम मनाइयो ।बागलुङ सदरमुकाममा रहेका नेवार समुदायका ब्यक्तिहरू काठमाडौ, पाेखरा,लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि जिल्लामा संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ । जिल्लामा भएका नेवार समुदाय राजधानी लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि भएको संस्कृति जगेर्ना… पुरा पढौ

मालीका पूर्व बिद्यार्थी मन्च स्थापनाकाे एक बर्ष

आफू जन्मेको आफू हुर्केको आफुले अध्ययन गरेको बिद्यार्थी लगायत सामाजिक सेवाको क्षेत्रमा काम गर्ने उदेश्यले गठन भएको मालिका पुर्ब बिद्यार्थि मंच बिधिबत स्थापना भयको १ बर्ष पूरा भएको छ । मन्च स्थापना भएको सस्थाले एक बर्षकाे छाेटाे समयमा मालिका माध्यमिक बिद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणमा अगुवाइ गरेको मन्चका अध्यक्ष जीवन नाथ शर्माले बताए । मन्चकाे अनुरोधमा सरस्वती मन्दिर हाल अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्माले करिव ७ लाख खर्च गरि निर्माण गरिदिएको शर्माले बताए । बिद्यालयमा कार्यरत शिक्षकहरू लाई समयमै बिद्यालय गएर… पुरा पढौ

राेट्रयाक्ट क्लबको सहयोग

रोट्रयाक्ट क्लव अफ बागलुङले पर्वतको जलजलाका दुई गरिव परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ । गरीविका कारण जिवनयापनमा समस्या भएका परिवारलाई सामाजिक कार्यसंगै युवाहरुको नेतृत्व बिकासमा सक्रिय क्लवले जलजला ८ नाग्लिवाङ २ दलित घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण क्लबले जनाएको छ । क्लवका पदाधिकारी सदस्य तथा बिभिन्न सहयोगी बाट संकलित रकमबाट जलजलाका बिष्णु बिक र धनबहादुर परिवारको परिवारलाई चामल, नुन, तेल, दाल, चिनी, मसला लगाएत २० हजार बरावरको खाद्यान्न खरिद गरि बितरण गरिएको क्लव जनाएको छ । उक्त सामाग्री रोट्रयाक्ट क्लव… पुरा पढौ

चाडपर्व नजिकिएपछि झिनियाकाे ब्यापार बढ्यो

नेपाली हिन्दु धर्मावलम्बीले मनाउने ठूलो चाड तिहार नजिकिए संगै बागलुङ सदरमुकाममा झिनिया राेटीकाे ब्यापार ह्वात्तै बढेर गएको छ ।स्थानीय उत्पादनकाे रूपमा रहेको झिनिया राेटी बिक्रीवितरण गर्न यतिबेला ब्यवसायीलाइ भ्याइनभ्याई छ । नेपालीहरूकाे महान चाड तिहार पर्व नजिकिए संगै बागलुङ सदरमुकाममा झिनिया राेटीकाे ब्यापार बढेर गएको छ ।नेवारी परम्परा र संस्कृति अनुसार बनाइने सिन्कामरी अर्थात् झिनिया राेटीकाे ब्यापार भने घट्नुकाे साटो झन बढेर गएकाे छ ।चाडपर्व नजिकै अाएपछि स्थानीय रूपमा घर घरमा बनाइने झिनिया राेटी बनाउन भ्याइनभ्याई छ । यसबर्ष धेरै… पुरा पढौ

बागलुङमा बजार अनुगमन: निरन्तरताको खाँचो

बागलुङ बजारमा आइतबार बजार अनुगमन गरिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका किराना तथा फलफुल पसलहरुको अनुगमन गरिएको हो । चाडपर्वको मौकामा बजारमा कालोबजारी तथा कृतिम मुल्यवृद्धीको नियन्त्रणका लागि किराना र फलफुल पसलहरुमा अनुगमन गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राबिधिक सहायक सहन्ता कुमार मेहताले बताउनुभयो । अनुगमनको क्रममा दर्तामा फरक उद्देश राखिएको र फरक व्यावसाय गरिएका २ वटा पसलहरुलाई उद्देश्य अनुरुप विक्रिवितरण गर्न वा नाम र उद्देश्यको दर्ता परिवर्तन गर्न… पुरा पढौ

फुलमाया माझीको बलात्कार पछि हत्या गर्ने २६ वर्षीय योगी पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले जघन्य अपराध गरेको आरोपमा एक युवालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत असोज २९ गते शनिबार बागलुङ नगरपालिका वडा नम्बर -१ बस्ने ४२ बर्षीय फुलमाया बोटे(माझी) को बलात्कार पछि हत्या भएको घटना सार्वजनिक भएको थियो । जिल्लाको सदरमुकाम समेत रहेको नगरपालिकामा नवौं राष्ट्रिय खेलकुद चलिरहेको स्थलबाट ३०० मिटरको दुरिमा उक्त घटना घटेको थियो । बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १ मा एक महिलालाई बलात्कार पछि हत्या र हत्या पछी लुटपाट समेत गरेको घटनामा संलग्न… पुरा पढौ

किवानिस क्लब पोखरामा स्वतन्त्र

किवानिस इन्टरनेसनल अन्तर्गतको किवानिस क्लब पोखराको पदस्थापना शनिबार भएको छ । यसपालि किवानिस वान डे २२ अक्टोबरमा परेकाले सोही अवसरमा पदस्थापनासमेत गरिएको हो । नयाँ कार्यसमिति वर्ष २०२२÷२३ को अध्यक्षमा स्वतन्त्र न्यौपाने छन् । उनी बागलुङका जिल्ला न्यायाधिवक्तासमेत हुन् । कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विष्णुहरि न्यौपाने, कोषाध्यक्षमा होमराज भट्टराई र सचिवमा ध्रुवराज तिवारी छन् । यस्तै, सदस्यमा सुवास अधिकारी, राजेश बराल, गणेश लामिछाने, विनोद भण्डारी, ध्रुवबहादुर राउत, विष्णुबहादुर राउत,बिकास गौतम, सन्तोष भण्डारी र सुमेश बास्तोला छन् । नवीन पौडेल र देवेन्द्र… पुरा पढौ

प्रतिनिधि सभाका उमेदवारहरूकाे चुनाव एजेन्डा
संघीय राजधानी देखि स्थानीय विकास निर्माण नै मुल मुद्दा

मंसिर ४ गते हुने प्रतिनिधि सभाका उमेदवारहरूले जनताको भाेट आफ्नो पक्षमा पार्नकाे लागि बागलुङ जिल्ला लाई संघीय राजधानी बनाउने देखि स्थानीय विकास निर्माणका मुद्दा लाई यसपटक पनि अगाडि सारेका छन् । मंसिर ४ गते हुने निर्वाचन आफ्नो पक्षमा पार्न बागलुङ जिल्लामा पाँच दलीय गठबन्धन र एमाले लगायतका राजनीति पार्टीहरू आम मतदातालाई प्रभावित बनाउन नयाँ नयाँ योजना र एजेन्डा अगाडि सारिरहेका छन् । जिल्लाकाे विकास निर्माण देखि स्थानीय जनताको आर्थिक समृद्धिका कुरालाई समेत उमेदवारहरूले चुनावी नारा बनाउदै हिडिरहेका छन् । प्रतिनिधि… पुरा पढौ