
काठमाडौं / नेपाल आयल निगमले माघ २ गतेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।भारतीय आयल निगमबाट मुल्य घटेर आएपछि पेट्रोल र डिजेलमा १/ १ रूपैयाँ मुल्य कम गरेको जनाएको छ ।
अबदेखि डिजेल १५६ रूपैयाँ र पेट्रोल १६६ रूपैयाँ कायम गरेको जनाएको छ ।निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत राखेको छ ।












