बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चण्डिप्रसाद शर्मा सर्वसम्मत चयन भएका छन् । शनिबार बागलुङ सदरमुकाममा भएको सहकारीको १४ औं वार्षिक साधारण सभाबाट १५ सदस्यीय संचालक समिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा सिता देवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सहसचिवमा सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित हुनुभएको छ । सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कँडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा…
पुरा पढौ