भारतमा कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप २,१८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। उक्त अवधिमा थप २१४ जनाको कोभिड-१९ केै कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ। पछिल्लो २४ घण्टामा भारतमा २६१,४४० कोभिड परीक्षण गरिएको प्रेस इन्फरमेसन ब्युरोले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११,५४२ छ। मृत्यु सङ्ख्यामा ६२ जनाको विवरण पछिल्लो तथ्याङ्कमा अद्यावधिक गरिएको भए पनि त्यसमा ठूलो वृद्धि देखिएको एनडीभटीभीको वेबसाइटमा प्रकाशित समाचारमा उल्लेख छ। गत…
पुरा पढौ