बागलुङ /माघ ७ गते विहान ९.५५ बजेकाे समयमा कार्यालय आउदै गरेको अवस्थामा वडिगाड गाउँ पालिकाकास्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीलाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता बताउने समुहले दुर्ववहार गरेको घटनाको गम्भीर ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्ति मार्फत जनाएको छ । नेपाल स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष अध्यक्ष बिष्णु प्रसाद शर्मा ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका जिल्ला अध्यक्ष उमेश सर्वुजा ,प्रगतिशील जनस्वास्थ्यकर्मि महासंघ जिल्ला अध्यक्ष लक्ष्मण ढकाल ,राष्ट्रिय एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका जिल्ला अध्यक्ष टुकनाथ शर्मा र नेपाल स्वास्थ प्राविधिक संघ जिल्ला अध्यक्ष साेमराज…
पुरा पढौ