शिक्षा

तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल अलपत्र

काठमाडौं /दिनमा हजारौं सवारीसाधन चल्ने राजधानीको मुटु तीनकुनेमा निर्माणाधिन माेटरेवल पुल बर्षाै सम्म नबन्दा सर्वसाधारणले सास्ती झेल्नुपर्ने समस्या यथावत् छ भने जोखिमबारे सरकार सचेत नहुँदा आमनागरिकले सास्ती मात्र खेप्नुपरेको छैन, ज्यान नै गुमाउनुपरेको छ । ठेकेदारको लापरवाहीले साढे आठ वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर जोड्ने पुल निर्माणकार्य अलपत्र परेको छ । निर्माण कार्यकाे जिम्मेवारी पाएको पप्पु कन्सट्रक्सनको काम समयमा नसकेको भनी नयाँ निर्माण कम्पनी लाई कामको जिम्मेवारी दिएको बताइएपनि अहिलेसम्म पुलको नयाँ डिजाइन बन्न नसक्दा काम शुरू… पुरा पढौ

माेहत्तरीकाे वलवा नगरपालिकामा ३ दिने मुटु शिविर

गाऊँघरमा पनि प्रेसर, सुगर र मुटुरोगको अवस्था चिन्ताजनक । माेहत्तरी / डाक्टर आ‌ेम फाउन्डेसनकाे आयोजना माेहत्तरी जिल्लाकाे वलवा नगरपालिकाकाे सहकार्यमा ३ दिने मुटु शिविर सम्पन्न भएको छ । मुटु शिविरमा ४०० भंदा बढ़ी बिरामीको चेकजाँच गरियो । टीमले ३ दिन लगाएर स्थानिय निकाय नगरपालिका सँग सहकार्य गरेर मुटुको शिविर सम्पन्न गर्यो। काठमांडूमा मैले हेर्ने बिरामीको प्रकृति र यो शिविरमा हेरेको बिरामी उस्तै उस्तै लागेकाे फाउन्डेसनका डाक्टर आ‌ेम मुर्ति अनिलले बताए ।गाऊँघरमा पनि प्रेसर, सुगर र मुटुरोगको अवस्था चिन्ताजनक नै रहेको… पुरा पढौ

मंसिर ९ गते किर्तिपुरमा बृहत् सरसफाइ हुने

काठमाडौ ,नेवा:लहना बिश्व सरसफाइ अभियानले मंसिर ९ गते शनिबार किर्तिपुर काठमाडौंमा बृहत् सरसफाइ अभियान गर्ने भएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित गराै भन्ने भावनाका साथ आफ्नो घर टाेल शहरमा आफुले फाेहाेर नगराै भन्दै शनिबार बिहान किर्तिपुरबासीहरू हातमा सरसफाइ गर्ने आ‌ैजार सहित उपस्थित हुने कार्यक्रम रहेको नेवाःलहना बिश्व सरसफाइ अभियानका अभियन्ता राजमान मानवले बताए । बृहत् सरसफाइ अभियानमा स्थानीय टाेलबासी किर्तिपुर नगरपालिका लायन्स क्लब ,स्थानीय बालक्लब सामुदायिक बिद्यालयका बिद्यार्थी समाजसेवी जेष्ठ नागरिक लगायतका ५ सय जना भन्दा बढीकाे… पुरा पढौ

साउथ एसियन इन्टरनेशनल पुस्तक मेला शुरू

काठमाडौ / भृकुटीमण्डपमा साउथ एसियन इन्टरनेसनल २०२३ पुस्तक मेला सुरु भएको छ । छिमेकी रास्ट्र भारत र चीन लगायत अन्य देशको उपस्थितीमा आज बाट तीन दिनको लागि पुस्तक मेला सुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अथिती प्रधानमन्त्री पुस्पकमल दाहाल " प्रचण्ड " ले पानसमा दियो बालेर गर्नु भएको थियो भने पुस्तक मेलाको बिषयमा पनि आफ्नो केही भनाइ समेत राख्नु भएको थियो । चीन ,भारत तथा अन्य मुलुकका पाहुनाहरुको पनि पुस्तक मेलामा उपस्थिति रहेको थियो । विभिन्न भाषामा अत्यन्तै जीवन… पुरा पढौ

कालीगण्डकीका बिद्यार्थीलाई बिपद् ब्यवस्थापन

बागलुङ ,निजी बिद्यालयमा पढ्ने बिद्यार्थी लाई पढाइका अलवा सामाजिक ब्यवहारिक बनाउने हेतुले कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा बिपद् ब्यवस्थापन बिषयक अन्तर्किया सम्पन्न भएको छ । युवा रेडक्रस सर्कलकाे आयोजनामा घर गाउँमा बिपद् पर्दा के कसरी सुरक्षित हुने कसरी मानवीय सहायता गर्ने भन्ने बिषयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थी बिच अन्तरक्रिया गरेर अहिले तत्काल आइरहेको भुकम्प प्राकृतिक प्रकाेप लगायतका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल रेडक्रस साेसाइटीका काेषाध्यक्ष जीवननाथ शर्माले बिपद् ब्यवस्थापन बारे अवधारणा प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा एन प्यापसनका… पुरा पढौ

पुस्तकालयमा पुस्तक पढ्ने वातावरण सृजना गर्नुपर्ने

बागलुङ । दशैँ लगाएत चाडपर्वमा आफन्तसँग भेटघाट, घुमघामको साथै पुस्तक पढ्नु लाभदायक भएको वक्ताहरुले बताएका छन् । विद्यामन्दिर पुस्तकालयले आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको सुखद उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।विदामा धेरै पुस्तक अध्ययन गर्ने भएकोले नयाँ र पुरानो उपयोगी पुस्तक छनौट गरेर यात्रामा लैजानको लागि पुस्तकालय उपयुक्त माध्यम भएको वक्ताहरुले जोड दिए । दशैँ, तिहार, नेपाल सम्वत् जस्तो लामो विदामा पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्नुपर्ने र पठन संस्कृतिको… पुरा पढौ

समाजवादी माेर्चा नेपाल गठन

बागलुङ ,असाेज ३० समाजवादी माेर्चा केन्द्र देखि प्रदेश हुदै जिल्ला समेत गठन गर्ने निति अनुसार समाजवादी माेर्चा नेपाल संयाेजन समिति बागलुङ गठन गरेको छ । जिल्लामा क्रियाशील समाजवादी माेर्चा निकट राजनीति पार्टी नेकपा माआ‌ेवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी ,जनता समाजवादीले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरि समाजवादी माेर्चा नेपाल गठन भएको घाेषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका आकाशकाे संयाेजकत्वमा जिल्ला समिति गठन गरेकोे छ ।माेर्चाकाे सदस्यहरूमानेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बाट चन्द्र बहादुर थापा शिखर ,टीकाकुमारी विक… पुरा पढौ

नारायण माबिमा भएको आन्दोलन सहमतिमा टुंगियो

पर्वत ,नारायण मा.वि.मा भएको आर्थिक अपचलनको उचित छानविन, मर्यादित शैक्षिक वातावरण निर्माण लगाएतका ५ वुँदे मागहरु राखी भइरहेको आन्दोलन सहमति टुंगिएको छ । नारायण मा.विमा हुँदै आएको शान्तिपूर्ण धर्ना कार्यक्रम तेस्रो दिनमा आएर समहतीमा टुंगिएको संघर्ष समितिका शिव प्रसाद शर्माले बताए । आन्दोलन र खवरदारीको स्वरूप बदलिएको छ र विद्यालयमा हाम्रो चासो, सरोकार र जिम्मेवारी अझै बढ्न गएको शर्माले बताए । अहिले भएको लिखित सहमति अनुसार बिद्यालयमा भएको आर्थिक अनियमितताकाे उचित छानबिन गरि दाेषीलाइ कानुनी कार्वाही गर्ने भएको छ ।नारायण… पुरा पढौ

श्री नारायण मा.वि कुश्मा पर्वतमा धर्ना

पर्वत / नारायण मा.वि बाट हालै सार्वजनिक भएको आर्थिक अनियमितताको काण्ड र त्यसपछि सृजना भएका विभिन्न घटनाक्रमहरुले नारायण मा.विको शाख र गरिमा जोगाउन सचेत नागरिकहरूकाे खवरदारी कार्यक्रम शुरू गरेको छ । केही बुज्रुकहरुले अन्य विद्यालयहरुमा पनि यहाँको जस्तो अनियमितता भए त्यसको बारेमा आवाज उठाउनु पर्नेमा यस्ता घटना अन्त पनि छन र यो सामान्य हो भनेर यसलाई सामान्यिकरण गर्ने प्रयास गरेको, विद्यालय सम्वद्ध जिम्मेवार व्यक्तिहरु नै अहिलेको आर्थिक अपचलनको छानबिनको विषयबाट अन्यत्र ध्यान मोड्नलाइ धेरै पहिलेका घटनाक्रमलाई तथ्यहिन ढंगले जोडेर गोलमाल… पुरा पढौ

“ म मेरो देशमा फोहर गर्दिन “ मूल नाराका साथ सरसफाई अभियान जारी

काठमाडौ / म मेरो देशमा फोहर गर्दिन “ मूल नाराका साथ विश्व सरसफाई अभियान चलाएको नेवा लहना समुहले आज ऐतिहासिक शहर किर्तिपुरमा सरसफाई गरेको छ । सो समुहले किर्तिपुर भित्रका चोकहरुमा सरसफाई गरेका हुन् । काठमाडौँको किर्तिपुरमा ७७ चुलोको परिवार अथवा नेवा लहना समुदायद्धारा १८ वर्ष देखी संञ्चालित सामाजिक आर्थिक सवालम्वन कार्यक्रम अन्तर्गत विश्व सरसफाई कार्यक्रमलाई विगत १४ वर्ष यता प्राथमिकताका साथ अघि बढाउदै किर्तिपुर नगरपालिकामा सरसफाई कार्यक्रम गरेकाे नेवा लहनाका अध्यक्ष राजमान मानवले बताए । आफुले फोहोर नगर्ने,आफ्नो फोहोरलाई… पुरा पढौ