राजनीति

बागलुङ नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा कांग्रेसका ४ आकांक्षी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै स्थानीय तहको निर्वाचनमा उमेदवार हुनका लागि डौडधुप शुरू भएको छ । बागलुङ जिल्लाको सदरमुकाममा रहेको बागलुङ नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष हुनका लागि नेपाली कांग्रेसका उमेदवारको चर्चा परिचर्चा हुन थालेको छ । आगामि बैशाख ३० मा निर्वाचन हुने निश्चित बन्दै गएपछि बजारका चोक तथा चिया पसल देखि पार्टी कार्यालयमा समेत आआफ्नो पक्षमा उमेदवारीको आकांक्षी प्रस्तग गर्नेहरुको चर्चा हुन थालेको छ । गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष गुमाएको नेपाली… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघको स्वागत

बागलुङ उद्योग बाणिज्य संघले बागलुङमा सरूवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधी ज्ञावली लाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बैशाख ३० गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि जिल्ला भित्र रहेका सबै मतदान केन्द्रको अध्यन अवलोकन गरिसकेको हुदा यसपटक हुने निर्वाचन शान्तिपूर्ण हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । प्रशासन र ब्यबसायी बिच सहकार्य हुन जरुरी रहेको प्रजिअ ढकालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले… पुरा पढौ

बागलुङ नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्रका ७ आकांक्षी

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने सुनिश्चित भएपछि बागलुङ नगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा ७ जना आकांक्षी देखिएका छन् । बागलुङ नगरपालिकाको नगर प्रमुखको लागि गण्डकी प्रदेश सदस्य कुमार बिक्रम क्षेत्री ,यज्ञबल्लव शर्मा, गण्डकी प्रदेश सल्लाहकार ,बद्री प्रसाद शर्मा ,गण्डकी प्रदेश सदस्य कुसुम बुढा ,माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य मुकेशचन्द्र राजभण्डारी, माओवादी जिल्ला समन्वय समितिका सदस्य गगन पुन र नगर समितिका सचिव राजु खड्का आकांक्षी रहेको हिडन खबर लाई बताउनुभयो । यसपटकको स्थानीय तहको… पुरा पढौ

बागलुङमा ८३४ म्यादी प्रहरीको लागि करिव २ हजारको आवेदन

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि सरकारले भएको प्रहरी जनशक्तिले नपुग्ने भन्दै म्यादी प्रहरीमा जागिर खुलाएपछि जिल्लामा आवश्यक संख्या भन्दा बढी दरखास्त परेको छ । बागलुङ जिल्लामा निर्वाचन सम्पन्न गर्नको लागि ८३४ जना म्यादी प्रहरीको आवश्यक परेको बिज्ञापन सार्वजनिक गरेकोमा १ हजार ९ सय ५३ जनाले आवेदन दिएका हुन् । म्यादी प्रहरीको लागि १ हजार ९ सय ५३ जनाको आवेदन परेको मध्ये १ हजार ६ सय ५५ पुरूष र २ सय ९८ जना महिलाको… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्षमा एमालेका ७ आकांक्षी,कस्ले पाउटा टिकट ?

स्थानीय तहको निर्वाचन नजिकिदै गएसंगै बागलुङ नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षका आकांक्षीहरुले पार्टीबाट टिकट ल्याउने दाउँमा लविङ सुरु गरेका छन् । बैशाख ३० गते हुने निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्बर ३ बाट ४ हजार ५ सय ६२ मतदाताले मतदान गर्न पाउने छन् । यसपटक बजारको बुद्व विहार,धौलागिरि बीरेन्द्र माध्यमिक बिद्यालय रात्माटा र सरस्वती प्राबि सिम्ले गरि ३ मतदान केन्द्रमा मतदाताले मतदान गर्न पाउने ब्यबस्था निर्वाचन कार्यालय बागलुङले मिलाएको छ । बागलुङ नगरपालिकाका १४ वडा मध्य सवै भन्दा बढी… पुरा पढौ

समाजवादी प्रेस संगठनकाे प्रथम विस्तारित बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट पत्रकारकाे संगठन समाजवादी प्रेस संगठन नेपालकाे प्रथम विस्तारित बैठक काठमाडौंको बानेश्वरमा रहेको अर्पण ब्याङकेटमा सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री एंवम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका बरिस्ठ नेता झलनाथ खनालले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा प्रतिगमनकारी शक्ति लाई परास्त गर्नका लागि शक्ति देखाउने बेला आएको बरिस्ठ नेता खनालले बताउनुभयो । कार्यक्रममा समाजवादी प्रेस संगठनका विनाेद ढुंगेल बरिस्ठ पत्रकार किशोर श्रेष्ठ मुद्दामा आधारित पत्रकारको हकहितको पक्षमा… पुरा पढौ

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

तीन दिने नेपाल भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुग्नु भएको छ । दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्किएका विदेशमन्त्री वाङ पाकिस्तान, अफगानिस्तान, भारत हुँदै आज दिउँसो काठमाडौं आइपुग्नुभएको हो । २५ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै काठमाडौं उत्रिएका वाङ बत्तिसपुतलीस्थित द्वारिका होटेलमा बस्नुभएको छ । वाङले औपचारिक भेटघाट भने भोलि बिहानदेखि मात्रै गर्नुहुनेछ । स्रोतका अनुसार आज साँझ उहाँले चिनियाँ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनुभएको छ । भ्रमणको दोस्रो दिन भोली उहाँले काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने शिवपुरी… पुरा पढौ

वार्ता टोलीका सदस्य नै जनप्रतिनिधिका आकांक्षी

बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा हुने लगभग निश्चित जस्तै भएपछि चुनावी गतिविधि ह्वात्तै बढेर गइरहेको छ । बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा राजनीति गठबन्धन गरि निर्वाचनमा के कसरी जान सकिन्छ भन्ने हिसाबले जिल्लामा रहेका राजनीति पार्टी संग वार्ता गर्न वार्ता टोलि गठन भइरहेको छ । यतिबेला चुनावमा वार्ता गर्न गठित टोलीका नेताहरू नै धमाधम गाउँ तथा नगरप्रमुख उमेदवारको आकांक्षी भएको खबर पनि आइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहमा वार्ता… पुरा पढौ

‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया

‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानमा गण्डकी प्रदेश समितिले संचालन गरेको ‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दैनेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले काँग्रेसले समाज परिवर्तनको संकल्प बोकेर जनता माझ आएको बताएका छन । शर्माले देशका हरेक राजनिति तथा समाजिक परिवर्तनमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेको र अबको पविर्तनका निम्ती पनि दृढ संकल्पका साथ जनताको माझमा आएको बताए ।‘हिजो पञ्चायत र राणा शासनको अन्त्यमा काँग्रेसको भुमिका हेरौं, नेता शर्माले भने,–‘लोकतन्त्र र… पुरा पढौ

नेपाली कांग्रेस (वी.पी.)ले ग¥यो निर्वाचन कार्यालय बागलुङमा दल दर्ता

स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस (वी.पी.) जिल्ला कार्यसमितिले जिल्ला निर्वाचन कार्यालय बागलुङमा दर्ता गरेको हो । नेपाली कांग्रेस (वी.पी.)बागलुङका सभापति धना आचार्यले बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उमेदवारी दिनको लागि आइतबार दर्ता गरेको बताउनु भयो । नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। यसपटक नेपाली कांग्रेस (वी.पी.)ले बागलुङको स्थानीय तहमा यसपटक महत्त्वपूर्ण पदमा उमेदवारी दिने तयारी रहेको आचार्यले बतानु भयो । बैशाख… पुरा पढौ