बैशाख ३० गते हुने निर्वाचन नजिकिए संगै राजनीति पार्टीहरू उमेदवार छनाैट प्रक्रियामा अगाडि बढेका छन् ।नेकपा एमाले काठेखोला गाउँपालिकाकाे बैठकले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि दाबेदारहरू काठेखाेला गाउँ पालिकाका वर्तमान अध्यक्ष अमर थापा एमालेका नेता खिमानन्द कँडेल, एमाले गाउँ कमिटी अध्यक्ष ,डिल बहादुर कार्की ,एमाले जिल्ला सदस्य हुमा कुमारी जिसी (अन्जु) रहेका छन् । यसअघि अध्यक्ष पदको दाबी गर्ने वडा अध्यक्ष प्रेम लामिछाने ,दीपक गाैतम ,ले यसपटक आफ्नो दाबी छाेडेपछि काठेखाेलामा एमालेमा ४ जना मात्रै दाबेर बाकी भएकाछन्…
पुरा पढौ