बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जतिजति नजिकिदै छ बागलुङ नगरपालिका वडा नम्बर ३ फेरि चर्चाको शिखरमा रहेको छ ।बागलुङ नगरपालिकाकाे नगर प्रमुख र नगर उप प्रमुखमा उमेदवारी दिएका उमेदवार मध्य अधिकांश बागलुङ नगरपालिका वडा नम्बर ३ कै वर्चस्व रहेको छ । एमाले राप्रपा गठबन्धन बाट नगर प्रमुखमा जनकराज पाैडेल , विवेकशील साझा पार्टीबाट सुरज खड्का ,नेकपा मालेबाट मन्जु क्षेत्री ,दलित पार्टी नेपालका भक्त बहादुर रसाइली ,उप प्रमुखमा गठबन्धन बाट माआेवादी केन्द्रका राजु खड्का ,एमाले राप्रपा गठबन्धनका संजय खड्का…
पुरा पढौ