राजनीति

एक बुथ १०० युथ परिचालन गर्दै तरुणदल बागलुङ

नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल तरुणदल बागलुङले जिल्लाका दश वटै स्थानिय तहमा एक बुथ १०० युथको अवधारणा ल्याएको छ । तरुणदलले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सो अवधारण ल्याएको हो । वैशाख ३० गते सम्पन्न हुन गैरहेकोे निर्वाचनमा नेपाली काँग्रेसले अबलम्बन गरेको एक बुथ १०० युथको अवधारणा अनुसार सवै वडामा सोही अनुसार व्यवस्थापन गर्न जिल्ला भर निर्देशन गरिएको नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले जानकारी दिए । शर्माले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र समुन्नत नेपाल निर्माणको अभियानमा… पुरा पढौ

जीवन आचार्य र शशि कपुर श्रेष्ठ पछि हटे

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर उप प्रमुख पदमा उमेदवारी दिएका एकीकृत समाजवादीका उमेदवार जीवन आचार्यले उमेदवारी बाट पछि हटेका छन् । यस्तै बागलुङ नगरपालिका वडा नम्बर २ काे वडा अध्यक्षमा स्वतन्त्र रूपमा उमेदवारी दिएका शशि कपुर श्रेष्ठले बिज्ञप्ती प्रकाशित गरि ५ दलीय गठबन्धन दलका उमेदवारलाई सहयोग गर्ने वचन बद्वताका साथ आफू पछि हटेको हिडन खबर लाई बताउनुभयो । बागलुङ जिल्लामा १० वटा पालिकाकाे नगर प्रमुख ,उप प्रमुख ,अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष लगायतका पदमा ५… पुरा पढौ

जलजला गाउँपालिका: के भन्छन अध्यक्षका उम्मेदवार राजु आचार्य

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छ ।आफ्नो पक्षमा मत बटुल्न उम्मेदवार र नेताहरू मतदाताको घरघरमा डुलिरहेका छन् । 'मेरा एजेन्डा जन पक्षीय छन, मलाई भोट दिनुहोस्, म नै हो बिकास गर्ने उम्मेदवार भन्दै आ-आफ्नै पक्षमा वकालत गर्दै मत मागिरहेका छन् ।आम मतदाताहरुलाई कुन उम्मेदवार ठिक हो भन्नै छुट्याउनै हम्मेहम्मे परिरहेको छ ।यसै क्रममा हिडन खबर अनलाइनले उम्मेदवारका एजेन्डा र कार्यान्वयन गर्ने आधार सहित 'उम्मेदवार सँग जनताका प्रश्न' कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ पर्वत जिल्लाको जलजला गाउँपालिकामा सत्तारूढ… पुरा पढौ

काँग्रेसको तरुण परिचालन समितिको सदस्यमा पर्वतका हमाल र भुसाल

पर्वत /स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका यूवा नेता विप्लवजंग हमाल तथा नेतृ मुना भुसाल लाई स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तरुण परिचालन समिति’ मा मनोनित हुनुभएको छ । जिल्लाको जलजला गाउँपालिका घर भई नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका हमाललाई केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरिएको हो। यस्तै काँग्रेसको सक्रिय राजनीति सक्रिय रहेकी यूवा नेतृ भुसाल पनि मनोनित हुनुभएको छ । पर्वतबाट सदस्य बनेका हमालले संबिधान र लोकतन्त्रको रक्षाको लागि काँग्रेस तथा गठबन्धनको नेतृत्वमा स्थानीय सरकार बन्नुपर्ने बताउँदै यूवाहरुलाई… पुरा पढौ

बागलुङका २ वडा अध्यक्षका उमेदवार मतदान केन्द्रको कर्मचारी

जिल्ला निर्वाचन कार्यालय बागलुङले उम्मेदवारलाई नै मतदान केन्द्रमा कर्मचारीका रुपमा खटाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङ नगरपालिकाको दुई स्थानमा वडा अध्यक्ष पदका उम्मेदवारलाई कर्मचारीको रुपमा खटाएको हो । बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार रुद्रबहादुर केसी र वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी केसीलाई कर्मचारीका रुपमा खटाएको छ । कर्मचारीका रुपमा खटिएका दुवै जना नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् । वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार… पुरा पढौ

निर्वाचनमा दलहरूले गर्ने प्रतिबद्धता पत्र बारे के भन्छन् मतदाता

स्थानीय तहको निर्वाचन नजिकिँदै जानथालेपछि राजनीति पार्टीबाटउमेदवार बनेकाहरूले धमाधम घाेषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गर्ने काम भइरहेको छ ।निर्वाचन जितेको खण्डमा ५ बर्षसम्म गर्ने बिकाश निर्माण देखि शिक्षा स्वास्थ र जनताको जनजीवनका सवालमा आफुले गर्ने कामको फेरिहस्त यतिबेला मतदाताको घर घरमा दिदै आफुलाइ भाेट दिन अनुरोध गरेका छन् ।निर्वाचनको समयमा गरिने प्रतिबद्धता बारे आम मतदाताको भनाइ भने फरकफरक खालको देखिन्छ ।मात्रै निर्वाचनको बेलामा पपुलर नारा दिइहाल्ने निर्वाचन पछि त्यसलाई कार्वान्ययन नगर्ने हुदा यस्तो प्रतिबद्धता पत्रकाे अर्थ नरहे गुनासो समेत आम… पुरा पढौ

बागलुङ नगरकाे प्रमुख ,उप प्रमुखकाे उमेदवारमा ३ नम्बर वडा कै बर्चस्व

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जतिजति नजिकिदै छ बागलुङ नगरपालिका वडा नम्बर ३ फेरि चर्चाको शिखरमा रहेको छ ।बागलुङ नगरपालिकाकाे नगर प्रमुख र नगर उप प्रमुखमा उमेदवारी दिएका उमेदवार मध्य अधिकांश बागलुङ नगरपालिका वडा नम्बर ३ कै वर्चस्व रहेको छ । एमाले राप्रपा गठबन्धन बाट नगर प्रमुखमा जनकराज पाैडेल , विवेकशील साझा पार्टीबाट सुरज खड्का ,नेकपा मालेबाट मन्जु क्षेत्री ,दलित पार्टी नेपालका भक्त बहादुर रसाइली ,उप प्रमुखमा गठबन्धन बाट माआ‌ेवादी केन्द्रका राजु खड्का ,एमाले राप्रपा गठबन्धनका संजय खड्का… पुरा पढौ

जैमिनि नगरपालिकाकाे नगर प्रमुखमा ३ उमेदवार मैदानमा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङकाे जैमिनि नगरपालिकाकाे नगर प्रमुखमा ३ राजनीति पार्टीका ३ जना उमेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । ५ दलीय गठबन्धनकाे तर्फबाट राजमाेका नरबहादुर पुन एमाले बाट लिला राना र नेपाली कांग्रेस बीपी बाट काशीराम आचार्य चुनावी मैदान खडा भएका छन् । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,राजमाे,एकीकृत समाजवादी ,काे संयुक्त गठबन्धनबाट राजमाेका नरबहादुर पुन नगर प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्मा उप प्रमुख पदमा एमालेका लिला राना नगर प्रमुखमा र नेपाली कांग्रेस बाट… पुरा पढौ

अन्ततः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित

-स्थानीय निर्वाचन उपयाेग र बहिष्कारले पार्टी बिभाजन काठमाडौँ अन्ततः स्थानीय तहको निर्वाचन लाई उपयाेग गर्ने र नगर्ने बिषयमा एकरूपता नहुदा नेपाल कम्युनिस्ट पार्टी बिभाजन भएको छ । नेकपाको बहुमत पक्षले विप्लवलाई महासचिव पदबाट हटाएर नेतृत्व परिवर्तन गरेको छ । बुधबारदेखि चितवनमा सुरु भएको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन ‘ पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो । भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले हिडन खबर लाई बताउनुभयाे… पुरा पढौ

नेपाली कांग्रेस बीपी पार्टी कार्यालय खुल्यो

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै जिल्लामा राजनीतिदलकाे सक्रियता ह्वात्तै बढेको छ ।आफुलाई प्रजातान्त्रिक पार्टी बैकल्पिक शक्ति दाबी गर्ने नेपाली कांग्रेस बीपीले आफ्नो गतिविधि लाई तिब्रता दिएको छ । बागलुङ नगर पालिका वार्ड न ३ मा एक कार्यक्रम बिच नेपाली कांग्रेस बी पी पार्टीको जिल्ला कार्य समितिको कार्यालय पार्टीका स्थापना भएको छ ।पार्टीका केन्द्रीय सभापति सुशील मान शेरचनले एक कार्यक्रम बिच कार्यालय उदघाटन गर्नु भएको हाे । पार्टी जिल्ला सभापती तथा बागलुङ नगरपालिकाका नगर प्रमुखका प्रत्यासी धना… पुरा पढौ