बागलुङ – सम्पुर्ण उद्योगी–व्यवसायीहरूको साझा संस्थाकाे रूपमा रहेको , बागलुङ उद्योग वाणिज्य संघको आगामी असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार निर्माण कुमार श्रेष्ठको प्यानललाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन गरेको छ । सोमबार भएको उद्योगी व्यवसायीहरुको संयुक्त भेलाले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारीको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सदस्यमा दयाराम पौडेल,मुकेशचन्द्र राजभण्डारी,थानेश्वर सुवेदी,लालबहादुर केसी र बाबुकाजि केसी निर्वाचन परिचालन कमिटीमा रहेका छन् । समितिले निर्माण कुमार श्रेष्ठको नेतृत्वमा संघको…
पुरा पढौ