बागलुङ नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङ नगरपालिमा संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिले निर्वाचनको लागि ७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो । भ्रष्ट्राचार नगर्ने सङ्कल्प गरिएको प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन रोजगार लगायतका योजना तथा नीति कार्यक्रममा समेटिएका छन् ।बागलुङ नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका राजु खड्का अधिकारी उम्मेदवार छन् ।गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा थुप्रै लोभलाग्दा योजना अघि सारेको…
पुरा पढौ