बागलुङ, साउन २२। नेपाली कांग्रेसका युवा नेता, नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका पूर्व केन्द्रीय सदस्य विप्लव हमालले बागलुङमा सञ्चालित सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा आयोजित हस्ताक्षर अभियानमा सहभागी भई आफ्नो हस्ताक्षर गर्नुभएको छ। नेपाली कांग्रेसभित्र स्वर्गीय नेता खुमबहादुर खड्का निकट मानिने हमाल पार्टीका संस्थापक नेता बी.पी. कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप, प्रजातान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता तथा राष्ट्रिय स्वाभिमानको विचारका पक्षधरका रूपमा परिचित हुनुहुन्छ। हस्ताक्षर अभियानमा सहभागी हुँदै हमालले संविधानले प्रत्येक नागरिकलाई…
पुरा पढौ