बागलुङ । पुस २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङको जिल्ला अधिवेशनबाट विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।शुक्रबार बागलुङ बजारमा सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद सापकोटा, सुरजबहादुर खड्का र पार्वती शर्मा चयन भएका छन् भने कोषाध्यक्षमा गंगाराम कँडेल रहेका छन् । त्यसैगरी सदस्यहरूमा निर्वतमान अध्यक्ष सुरेन्द्र खड्का, दिपक कुँवर, देवी प्रसाद कँडेल, गोविन्द पुन, शिवलाल सापकोटा, गुणाखर कँडेल, भुमा कँडेल, चेतनारायण आचार्य, सुरजबहादुर भण्डारी, अञ्चल शाही,…
पुरा पढौ