अर्थतन्त्र

साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन

-काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन । सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि… पुरा पढौ

बागलुङ जिल्लाकाे कुनकुन ठाउँमा विकास बजेट पर्या

बागलुङ ।नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेलको पहलमा आर्थिक वर्ष २०७९।०८० का लागि पूर्वाधार विकासमा भौतिक र शहरी मन्त्रालयबाट विनियाेजित रकम सहित योजनाहरु छनोट भएका छन् ।बजेट सार्वजनिक भएकाे पत्रकार थमन थापाले सामाजिक संजाल फेसबुकमा पाेष्ट गरेपछि क्रिया प्रतिक्रिया आएका छन् ,तिनलाई हिडन खबर बाट जस्ताको तस्तै प्रस्तुत गरेका छाै । १. गलकोट नगरपालिका ५ हरिचौर बसाहफाँट देखि मल्म, पाण्डपखानी, रमुवा, रणसिंहकिटेनी, भिमगिठे, दर्लिङ निसीसम्म सडक, सरंगीदेखि चाम्तारा सडक कालोपत्र १ करोड२.बनेघाट मोटरेवल पुल तमानखोला गाउँपालिका २… पुरा पढौ

उद्योग बाणिज्य संघको अध्यक्ष बन्न ५० हजार ?

बागलुङ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सकिए लगत्तै बागलुङका ब्यवसायीहरूकाे निर्वाचनकाे चर्चा शुरू भएको छ। आगामी असार ४ गते हुने बागलुङ उद्योग बाणिज्य संघको १८ औं अधिवेशन नजिकिँदै गर्दा निर्वाचनको व्यापारी व्याबसायीमा चासो बढ्न थालेको छ । बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया अगाडि बढाएपछि निर्वाचन समितिले संघमा उमेदवार बन्नकाे लागि मनाेनयन शुल्क निर्धारण गरेको छ ।असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका उमेदवारले ५० हजार मनाेनयन शुल्क बुझाउनुपर्ने निर्वाचन समितिका प्रमुख भुमिश्वर गाैतमले… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघको अधिवेशन असारमा

बागलुङ उद्योग बाणिज्य संघको १८ आ‌‌ै अधिवेशन असार ४ गते सम्पन्न गर्ने निर्णय संगै नयाँ नेतृत्वको लागि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत एवम् बागलुङ उद्योग बाणिज्य संघका कानुनी सल्लाहकार भुमिस्वर गाैतमले असार ४ गते हुने अधिवेशनकाे लागि जेठ २७ गते देखि शुरू भएको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ २८ गते मतदाता नामवली प्रकाशन विहान १० बजे ,मतदाता नामावली उपर दाबी बिराेध १० बजे देखि १ बजेसम्म गर्न पाउने भएका छन् । मतदाताको अन्तिम नामावली २८ गते ४… पुरा पढौ

नेपाल बैंक लिमिटेडकाे सुबिधासम्पन्न भवनकाे उद्घाटन
नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ स्वागत

नयाँ भवनबाट ग्राहकलाई अत्याधुनिक सेवा शुरू बागलुङ ।नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाकाे नवनिर्मित भवनको उद्घाटन तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरियो ।२०१७ साल माघ ४ गतेदेखि नागरिक लाई बित्तिय सेवा दिदै आएको शाखाकाे आफनै सुविधा सम्पन्न भवन सम्पन्न भएपछिबागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्दै पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैकले आफ्नै सुविधासम्पन्न भवनबाट काराेवार शुरू गरेको बताउनुभयाे ।… पुरा पढौ

अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन अनलाइन मिडियालाई पनि दिइने घोषणा गरेका हुन् । अहिलेसम्म पत्रपत्रिकालाई मात्र लोककल्याणकारी विज्ञापन दिइने गरिएको थियो । पुरा पढौ

मध्यपहाडी लोकमार्गलाई ९ अर्ब ३३ करोड बजेट

सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७९/०८० का लागी ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ ।सरकारले आगामी वर्षका लागि २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो रकम विनियोजन गरेको हो । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनर्दन शर्माले मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिइएको जानकारी दिए । पुरा पढौ

स्थानीय सरकार र संचार जगत एक अर्काको पुरक शक्ति

बागलुङ ।नेपाल प्रेस युनियनकाे ३१ आ‌‌‌‌ै स्थापना दिवसकाे अवसरमा स्थानीय सरकार र पत्रकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बक्ताहरूले स्थानीय सरकार र पत्रकारको भुमिका समन्वयकारी भएको खण्डमा मात्रै स्थानीय सरकारले खाेजेकाे लक्ष्य पूरा हुने धारणा राखेका थिए ।अहिले सबैको आशाको केन्द्र भनेको स्थानीय सरकार ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई वास्तविक रूपमा सरकार भएको अनुभुती दिलाउने भुमिका संचार माध्यमले खेल्नुपर्ने त्यसको लागि स्थानीय तहको भुमिका पनि त्यहीँ अनुपातमा हुनुपर्ने धारणा राखेका थिए । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त… पुरा पढौ

नवनिर्वाचित जनप्रतिनिधिलाई मानव सेवा आश्रमकाे स्वागत

बागलुङ ।मानव सेवा आश्रम बागलुङले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । आश्रममा आयाेजित स्वागत कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुखराजु खड्का ,लगायत वडा अध्यक्ष ,वडा सदस्यहरूलाई खादा लगाएर आश्रमका अभिभावकहरूले स्वागत गरेका थिए । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले मानव सेवा आश्रमको लागि आफ्नो तर्फबाट सक्दाे सहयोग र पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । बागलुङ नगरपालिकाले अभिभावकत्व ग्रहण… पुरा पढौ

बैंकर्स बागलुङमा नयाँ नेतृत्व चयन

बागलुङ । बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्था हरूको छाता संगठन बैंकर्स बागलुङ बैठकले बैंकर्स बागलुङमा नयाँ नेतृत्व चयन गरेको छ । शाखा प्रबन्धक हरूको भेलाले ग्लोबल आईएमी बैंकका शाखा प्रवन्धक हेमराज शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।भेलाले उपाध्यक्ष मा नेपाल बङ्गलादेश बैंक का विकाश पौडेल, सचिबमा एनसीसी बैंकका प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा बैंक अफ काठमाडौँका टंक प्रसाद शर्मा चयन भएका छन्। कार्यसमितिको सदस्य हरूमा नेपाल बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक अमृत सेवा, एभरेष्ट बैंक… पुरा पढौ