अर्थतन्त्र

चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको आज शुभमुहूर्त गरिएको हो । निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए । करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जानेछ । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’का लागि कुनै सम्झौता नभएको

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा यो पहिलो लगानी हो । यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थिएनन् । ‘लाज शरणम्’को टिम र मेहनत देखेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ । अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ, चलचित्रमा लगानी गरिरहने हो,” नवीन भन्छन् ।… पुरा पढौ

मालीका आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बागलुङ फागुन १३ प्रदेश देखि घर देश सम्म भन्ने नाराका साथ नेपाल रेडक्रस साेसाइटी मालिका उप शाखाको आयोजना मालिका सेवा समाज जापानकाे संयाेजनमा बागलुङ मालिका आधारभूत बिद्यालयका बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरियो । बिपन्न तथा गरिव बालबालिकाले अध्ययन गर्ने बागलुङ नगरपालिकाकाे मालीका आधारभूत बिद्यालयमा अध्ययनरत बालबालिकालाई मालिका सेवा समाज जापानका अध्यक्ष देवीप्रसाद सापकोटा राजुले आफ्नो छाेराकाे व्रतवन्धमा लाग्ने अनावश्यक खर्च कटौती गरेरएक बर्षकाे लागि लेख्न आवश्यक पर्ने कपी कलम सहयोग गरेका हुन् । प्रदेश देखि घर देश सम्म भन्ने… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ को बुकिङ खुला,  देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ । विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज… पुरा पढौ

बागलुङ बाट चितवन साैराह सम्म ईभि गाडी संचालन

बागलुङ फागुन ९यात्रुहरू लाई समयअनुसार गुणस्तरीय यातायात सेवा प्रदान गर्दै आएको धाैलागिरि गण्डकी यातायात प्रालिले बागलुङ देखि पर्यटकीय केन्द्र चितवन साैराहसम्म इभि माइक्रो बस संचालनमा ल्याएको छ । बागलुङ सदरमुकाम देखि चितवन साैराहसम्मकाे यात्राविहान १०.३० बजे शुभारम्भ गरिएकाे धाैलागिरि गण्डकी यातायात सेवा प्रालि काठमाडौं चितवनमा आफ्नो सेवा सुभारम्भ गरेर  सकारात्मक कामको थालनी गरेकोबागलुङ नगरपालिकाका उप मेयर राजु खड्काले बताए । वातावरण मैत्री देशको डलर संचित बाहिर नजाने देशकै उर्जा खपत गर्ने हाम्रोजस्तो देशको लागि इभि गाडी प्रभावकारी हुने भएको कारणले… पुरा पढौ

गायक रुद्रसेनले ल्याए भोजपुरी धमाकेदार गीत

(महोत्तरी) – नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको… पुरा पढौ

किशन काैशलकाे शब्द संगीतमा रहेकाे “बिछाेड हुनलाई” सार्वजानीक

बागलुङ लाेक दाेहाेरी गायीका शाेभा परीयारकाे बिछाेड हुनलाई लाेक दाेहाेरी गीत बजारमा सार्वजानीक भएकाे छ । माया प्रेमकाे एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएकाे गीतमा चर्चित गायक पुर्ण संयाेग र गायिका शाेभा परियारकाे आवाज रहेको छ । सर्जक किशन काैशलकाे शब्द संगीतमा रहेकाे गीतकाे म्युजिक भिडियाेमा चर्चित मोडल अमृत ठकुरी र दिव्या वयलकाेटीकाे अभिनय रहेकाे गितकाे म्युजिक भिडियाेकाे निर्देशन छाँयाङकन बिरेन्द्र परीयार र अनिल बिष्टकाे सम्पादन रहेकाे म्युजिक भिडियाे सुशेली युटुब च्यानलबाट सार्वजानिक गरिएको छ । https://youtu.be/ScpJ53U6bvE?si=DkJ881Cyefgwuw__ पुरा पढौ

निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

काठमाडौं – प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका छन् । निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’ का निर्माता सम्राट थापा र उनकी कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा दर्ता गरेका छन्। शुक्रवार जारी गरिएको प्रेस विज्ञप्तिमा, मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा चलचित्र रिलिजको एक दिन अघि, माघ १५ गते, अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ… पुरा पढौ

त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगाः प्रचण्ड

काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति गर्नुभएको थियो । ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’– उहाँले भन्नुभयो– ‘हामीले… पुरा पढौ

देबी घर्ती र ईश्वर सिंहकाे माैलीक गीत नानीलै बजारमा

बागलुङ ,मौलिक संस्कार, संस्कृति परम्परा अनुसारको भाषा भेषभूषालाई प्राथमिकता दिनुको साथै संरक्षणमा पनि जोड दिनु पर्छ भन्ने साेचका साथ निरन्तर गित संगीतमा लागि परेका माैलिक गायक ईश्वर सिंहकाे नानीलै बाेलकाे माैलीक गीत बजारमा सार्वजानीक भएकाे छ । आधुनिकताको नाममा संस्कृतिको अनुसरण गर्दा मौलिकपन हराउदै गइरहेको  अबस्थामा आफुले बिशुद्व गीत संगीतलाई न्याय दिने गायक सिंह बताउछन । बागलुङ निसीखाेलाकाे सेराेफेराेमा फिचर भएकाे माैलिक गीतकाे दृश्य कैद गरिएकाे छ । सर्जक शिव हमालकाे शब्द गायक ईश्वर सिंहकाे संगीत आवाजमा रहेकाे गीतमा चर्चित… पुरा पढौ