
बागलुङ
लाेक दाेहाेरी गायीका शाेभा परीयारकाे बिछाेड हुनलाई लाेक दाेहाेरी गीत बजारमा सार्वजानीक भएकाे छ ।
माया प्रेमकाे एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएकाे गीतमा चर्चित गायक पुर्ण संयाेग र गायिका शाेभा परियारकाे आवाज रहेको छ ।
सर्जक किशन काैशलकाे शब्द संगीतमा रहेकाे गीतकाे म्युजिक भिडियाेमा चर्चित मोडल अमृत ठकुरी र दिव्या वयलकाेटीकाे अभिनय रहेकाे गितकाे म्युजिक भिडियाेकाे निर्देशन छाँयाङकन बिरेन्द्र परीयार र अनिल बिष्टकाे सम्पादन रहेकाे म्युजिक भिडियाे सुशेली युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।









