अनुशासन, गतिशीलता,विकास र गरिमा भन्ने मुल नारासाथ जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजना प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा माध्यमिक विद्यालय स्तरीय खुल्ला छात्र दौड प्रतियोगिता बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । बागलुङ प्रवेशको मुख्य प्रवेशद्वार मालढुंगादेखि बाङ्गेचौर खेलकुद मैदानसम्म भएको करिब ४ किलोमिटर दौड प्रतियोगितामा युएस एकेडेमीका राम नेपाली प्रथम,धौलागिरि बहिरा आवासिय माध्यमिक विद्यालयका किशोर थापा द्वितीय, रूद्रेपिपल माध्यमिक विद्यालयका प्रेम गुरूङ तृतीय र सोही विद्यालयका लोकेन्द्र मगर शान्त्वना भएका थिए । प्रथम हुनेलाई नगद ८ हजार द्वितीयलाई ५ हजार,…
पुरा पढौ