पर्यटन

प्रदिपको विश्व रेकर्ड, एक वर्षमै ४५० तीर्थ स्थलको दर्शन

काठमाडौं / नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताएका छन् । उनले गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि चर्चामा छन् । भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन् । भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्, यो इतिहासमै दुर्लभ घटना हो… पुरा पढौ

फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप

काठमाडौं । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् । कलाकाको बलियो लाइनअप तयार भएको फिल्ममा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रबार अनुबन्धित भएका हुन् । उनी… पुरा पढौ

‘एक्टर: टेक वान’को फर्स्ट लुकमा प्रदीपका पाँच लुक्स

काठमाडौं । फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् । यी मध्ये टाउका र अनुहारभरी चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ । जसमा उनको टाउकोमा ब्यान्डेज बाँधेको छ । हातमा प्लास्टर छ । जुन हात… पुरा पढौ

एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’

काठमाडौं । एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् । कलाकाको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो । निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । ‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि फिल्मको शीर्षमध्ये एक भूमिकामा… पुरा पढौ

कालीका भगवती गुठी बागलुङको श्रावण महिनामा १९ लाख २० हजार २ सय ८८ रूपैयाँ आम्दानी

बागलुङ भदौ १ बागलुङ / कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक महिनाको पहिलो साता गुठीको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अनुसार श्रावण महिनाको हिसाब सार्वजनिक गरेको छ । कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले श्रावण महिनाको हिसाबकिताब सार्वजनिक गरेको हाे । श्रावण महिनामा कालीका भगवती मन्दिरमा भक्तजनले चढाएको भेटि बाट ६ लाख २९ हजार ८ सय २५ चामल बिक्री बाट १ हजार ५ सय ,बाेका बलि बाट १ हजार ,सटर भाडा बापत ९… पुरा पढौ

नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माणपक्ष र उनीबीच लिखित संझौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । आफूले निर्वाह गर्ने भूमिका र यो फिल्मलाई लिएर आफू उत्साहित रहेको… पुरा पढौ

फिल्म ‘नरसिंहाः अवतार’ चर्चाको बिषय

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा नायिका निती शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नितीको एउटा लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा नितीलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै… पुरा पढौ

नेपाली फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म 'नरसिंहाः अवतार'को निर्माण घोषणा गरिएको छ ।  निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ । नरसिंहाको अर्थ - भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप… पुरा पढौ

रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं / वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले बताए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन… पुरा पढौ

सर्वसिद्विधाम पन्चकाेटकाे समिति पुनर्गठन अध्यक्षमा जगन्नाथ आचार्य

बागलुङ / बागलुङकाे धार्मिक पर्यटकीय केन्द्रकाे रूपमा परिचित सर्वसिद्विधाम पन्चकाेटमा शनिबार भएकोसर्वसिद्विधाम पन्चकाेटका संस्थापक स्वामी कमलनयनाचार्यकाे अध्यक्षतामा भएको भेलाले नयाँ कार्यसमिति पुनर्गठन गरेर जगन्नाथ आचार्यलाई अध्यक्षकाे जिम्मेवारी दिएको छ । भेलाले उपाध्यक्ष पदेन रुद्र वहादुर केसी( ६ वार्ड अध्यक्ष ) महासचिव माधब प्रसाद उपाध्याय कोषाध्यक्ष कुल प्रसाद उपाध्याय सह कोषाध्यक्ष कुल प्रसाद उपाध्याय गुरु प्रसाद सापकोटा सचिब नारायण प्रसाद आचार्य कार्यालय सचिव राम बहादुर क्षेत्री सदस्य टिकाराम सापकोटा सदस्य कृष्ण प्रसाद आचार्य सदस्य शालिग्राम सापकोटा केशब कार्की टुल्की सापकोटा सदस्य… पुरा पढौ