उद्योग वाणिज्य महासंघको तेस्रो कार्यकारिणी बैठक ढोरपाटनमा सम्पन्न, ९ बुँदे घोषणा पत्र जारी प्रचुर संभावना भएर पनि पूर्वाधारका कारण पछाडि परेको बागलुङको ढोरपाटन क्षेत्रको विकासको लागि नेपाल उद्योग वाणिज्य महासंघले काम गर्ने भएको छ । सोमबार र मंगलबार ढोरपाटनमा बसेको महासंघको तेस्रो कार्यकारिणी बैठकले समग्र पर्यटकीय विकास गरी त्यस क्षेत्रका वासिन्दाको आर्थिक, समाजिक, सांस्कृतिक, विकासमा सघाउ पु¥याउने प्रतिवद्धता सहितको ९ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणापत्रमा ढोरपाटनमा पर्यटन प्रवर्द्धनका क्रियाकलापमा स्थानीय वासिन्दा र पालिकासँग सहकार्य गरिने उल्लेख छ…
पुरा पढौ