काठमाडौं / निजामती सेवा दिवस २०८१ बागलुङमा एक कार्यक्रम गरि मनाइयो । दिवसको अबसरमा बागलुङ जिल्लाभरका कार्यालयहरूमा सरसफाई तथा स्वच्छता सम्बन्धी सूचकहरुको आधारमा गरिएको छनौटमा स्वास्थ्य कार्यालय बागलुङ सर्वोत्कृष्ट हुन सफल भएको भन्दै प्रमाणपत्र बाट सम्मान गरिएको थियो । निजामती दिवसको अवसरमा भाद्र १९ र २० गते भएको कर्मचारीहरुका बिचमा रुद्रेपिपल कभर्ड हल बागलुङमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता १८ टीमले भाग लिएकोमा रुद्र पराजुली ,श्याम कुमार थापा मगर,उपबिजेतामा विजय थापा र खुमन श्रीस तृतीय स्थान कपिल घर्ती मगर ,सश छन्त्याल,भएका…
पुरा पढौ