समाचार

पुरानो घर पुनःनिर्माण गर्दा १ मजदुरको जनाको मृत्यु ११ जना घाइते

बागलुङ भदौ २९ बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ मा पुरानो जीर्ण रहेको घर भत्काइ पुनःनिर्माण गर्ने क्रममा घरको गाराेमा पहिराे जादा एकजनाकाे मजदुरको मृत्युु भएको छ भने ११ जना मजदुर घाइते भएका छन् । घर बनाउदै गर्दा बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ का ५५ बर्षिय मजदुर बेग बहादुर विकको मृत्युु भएको छ ।यस्तै बागलुङ ढाेरपाटन नगरपालिका १ स्वामीचाेकमा रहेको वेगबहादुर विकको जीर्ण अवस्था रहेको घर पुनःनिर्माण गर्ने क्रममा घरकाे गाराे ढुंगा माटाेले च्यापिएर शंकर पन्थी ,सुगान्त पाैडेल ,खड्ग विक ,इन्द्र… पुरा पढौ

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, देशभर बिबिध कार्यक्रम गरी मनाईदै

२०८१ भदौ २९ गते शनिबार,काठमाडौं / अन्तर्राष्ट्रिय बाल अधिकार दिवस। नेपालमा पनि र्‍याली, अन्तरक्रिया तथा बाल अधिकारको चर्चा गरेर यो दिवस मनाइदैछ। २० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष २० नोभेम्बरका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईन्छ। बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो । बाल अधिकार… पुरा पढौ

माआ‌ेवादी अध्यक्षले भने नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको

काठमाडौं, २८ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रुपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उहाँले आफूहरुले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताउनुभयो । ‘हामीले नेपालमा जुन प्रकारको राजनीतिक परिवर्तन… पुरा पढौ

बागलुङ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, २८ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । पुरा पढौ

बागलुङ पिकअप दुर्घटनामृत्यु हुनेमा रूकुम पूर्व पुथा उत्तरगंगाका उपाध्यक्ष

बागलुङ भदौ २८ बागलुङको गलकोट नगरपालिका वडा नम्बर २भुङखानीमा दुर्घटना परेको पिकअप सरकारी गाडी भएको पुष्टि भएको छ । रा १ झ २०० नम्बरको सवारीसाधन रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको ।मृतक मध्य एक जना रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा ( महिला) रहेको प्रहरीले जनाएको छ ।बाकी एकजना मृतक र घाइतेको परिचय भने अहिलेसम्म खुलेको छैन । पुरा पढौ

बागलुङको गलकाेटमा पिकअप दुर्घटना ३ जनाको मृत्युु

बागलुङ भदौ २८ बागलुङ जिल्लाकाे गल्कोट नगरपालिकाको वडा नम्बर २ भुङखानि स्थित मध्यपहाडी लाेकमार्गमा रा १ झ २०० नम्बरको पिकअप दुर्घटना भएको छ । पिकअप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु भएको गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।मृत्युु हुने मध्य दुई जना महिला र एकजना पुरूष रहेकोप्रहरीले जनाएकाे छ । पिकअपमा सवार एकजना घाइते लाई उद्वार गरि उपचारको लागि धाैलागिरि अस्पताल बागलुङ पठाइएको छ । घटनाको थप विवरण आउन बाकी रहेको प्रहरी जनाएको छ । पुरा पढौ

हिमाल शर्माको मुद्दामा उच्च अदालत बागलुङले दिएन अन्तरिम आदेश

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बाट बर्खास्तमा परेका प्रबन्धक हिमाल शर्माको पुर्नवाहाली मुद्दामा उच्च अदालत पोखरा बागलुङ इजलाशले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बागलुङ नगर खानेपानी संस्थाको हित विपरित कार्य गरेको भनि संस्थाको २०८० साउन ३२ गते बसेको बैठकले शर्मालाई प्रबन्धक पदबाट बर्खास्त गरेपछि शर्माले उच्च अदालत बागलुङमा निर्णय सच्चाउदै पुर्नवाहालीको माग गर्दै मुद्दा दर्ता गराएका थिए । शर्माको मुद्दामा न्यायाधिशद्वय नातिबाबु लामिछाने र यज्ञबहादुर रानामगरले बुधबार विपक्षिलाई लिखित जवाफ माग्दै अन्तरिम आदेश नदिएको… पुरा पढौ

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

काडमाडौं, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै नेपालमा चलेको दश वर्षे जनयुद्ध लाखौं जनता सहभागी भएर लडिएको आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने बताउनुभएको छ । भोलिबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उहाँहरुले यस्ता धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो… पुरा पढौ

चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक

कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्। पोस्टरमा आना सहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ । पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी… पुरा पढौ

संबैधानिक परिषद् काे बैठक बस्नु पुर्व शिर्ष नेता बिच छलफल

काठमाडौं / भोलि बस्ने संवैधानिक परिषद् बैठकको तयारी स्वरुप आज प्रधानमन्त्री केपी शर्मा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ । बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा संभव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ । पुरा पढौ