समाचार

दुर्गा प्रसाइ माथि हाटपाटगर्ने रामकान्त लाइ ४ दिन म्याद थप गर्या प्रहरीले

बागलुङ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि हातपात गर्ने जुत्ता व्यवसायी रामकान्त गौतमलाई प्रहरीले अनुसन्धानका लागि ४ दिन थप गरेको छ । बिहीबार दिउँसो २ बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्वोधन गर्न आएका प्रसाईलाई व्यवसायी गौतमले हातपात गरेकाे भन्दै प्रहरीले पक्राउ गरेको थियो । प्रसाई मंचमा उक्लन लागेको बेला गौतमले हातपात गरेपछि प्रसाईका सुरक्षा गार्ड र प्रहरीले रोकेर थियो । गाैतमलाइ तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिट गर्न खोज्ने बागलुङ नगरपालिका वडा नं – ७ का व्यवसायी… पुरा पढौ

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया

कम्पाला। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ। भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन… पुरा पढौ

एकल महिलाको सुरक्षा काेषका लागि नगरपालिकामा ध्यानाकर्षण पत्र

बागलुङ / मानव अधिकारका लागी एकल महिला समूह बागलुङले एकल महिला सुरक्षा कोष कार्यान्यनको लागि बागलुङ नगरपालिकाका कार्याबाहक नगर प्रमुख कोपिलामणी शर्मा र प्रशासकिय अधिकृत धनप्रसाद लाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । एकल महिला समूहका अध्यक्ष देवी खड्काको नेतृत्वमा गएको समूहले बागलुङ नगरपालिकामा पुगेर सुरक्षा काेष कार्यान्वयनकाे लागि ध्यानाकर्षण पत्र बुझाएको नगरपालिकाले जनाएको छ । पुरा पढौ

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया

कम्पाला। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ। भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन… पुरा पढौ

बिपी स्मृति भवनलाइ १४ लाख ,तमानखाेेला गाउँपालिकामा तालाबन्दी

बागलुङ । नेकपा माओवादी केन्द्रले तमानखोला गाउँपालिकाले बिपि स्मृति भवन लाइ १४ लाख छुट्टयाइएको भन्दै तमानखाेला गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ। गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेसनबाट नेपाली कांग्रेसको पार्टी कार्यालय बागलुङका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै तालाबन्दी गरिएको तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छवि श्रीपालीले बताए । नेपाली कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनको लागि गाउँपालिकाले १४ लाख वजेट विनियोजन गरेको भन्दै माओवादी केन्द्रबाट निर्वाचित सदस्यले असहमति जनाएका थिए । बिहिबारको गाउँसभाले विपी स्मृति… पुरा पढौ

कालोपत्रे गरेको २ बर्ष बित्दापनि बागलुङ बलेवा बिमानस्थल संचालनमा आउन सकेन

बागलुङ /झण्डै दुई दशकदेखि बन्द रहेको बागलुङको बलेवा बिमानस्थल कालोपत्रे भएको दुई बर्ष बितिसक्दा समेत बिमानस्थल संचालनकाे गर्ने बारे कसैलाई चासो छैन । भएको बिमानस्थल संचालन नहुदा यतिबेला सुविधासम्पन्न बिमानस्थल प्रयोग बिहिन बन्न पुगेको छ ।बागलुङका जनप्रतिनिधिहरूले कालोपत्रे भएको बिमानस्थल संचालन गर्न नसकिरहेको समयमा धरानका मेयर भने बिमानस्थल बनाउन कम्मर कसेर लागेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रमा झण्डै दुई दशक देखि बन्द रहेको बागलुङको बलेवा विमानस्थलकाे धवन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएकाे झण्डै दुई बर्ष बितिसक्दा सक्दा समेत विमानस्थल संचालनमा आउन… पुरा पढौ

नवयुबक आधारभूत विद्यालयको ब्यवस्थापन समिती गठन

बाग्लुङ /काठेखोला गाउँपालिका-५,बिहुँ स्थित नवयुबक आधारभूत विद्यालयमा मोहन प्रसाद पुनको अध्यक्षतामा नौ सदस्यीय बिद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।समितीको सदस्यमा खड्क बहादुर सुनार, सुमा थापा, लक्ष्मण प्रसाद कंडेल, हिरा परियार, जमुना सापकोटा सर्वसम्मत निर्वाचित भएका छन । यस्तै वार्डको प्रतिनिधितब गर्दै सदस्यमा भुमा पुन, शिक्षकको प्रतिनिधित्व गर्दै सदस्यमा अम्मराज सेजुवाल र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटा चयन भएका छन । बिद्यालयसंग आवद्ध अभिभावकहरुको भेलाबाट बिद्यालयलाइ ब्यवस्थापकिय रुपमा बलियो बनाउनको लागि ब्यवस्थापन समिती गठन गरिएको बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटाले… पुरा पढौ

दुर्गा प्रसाइ माथि हाटपाट गर्न खाेज्ने पक्राउ

बागलुङ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि हातपात गर्न खोज्ने जुत्ता व्यवसायी रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्वोधन गर्न आएका प्रसाईलाई व्यवसायी गौतमले हातपात गर्न खोजेका थिए । प्रसाई मंचमा उक्लन लागेको बेला गौतमले हातपात गर्न खोज्दा प्रसाईका सुरक्षा गार्ड र प्रहरीले रोकेर थियो । कुटपिट गर्न खोज्ने बागलुङ नगरपालिका वडा नं – ७ का व्यवसायी गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना… पुरा पढौ

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गर्नुभएको छ। माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गर्नुभएको हो। प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका… पुरा पढौ

बागलुङको बडिगाडमा निःशुल्क मोतियाबिन्दु सल्यक्रिया

बागलुङ /जनतालाई गाउँमै आखा उपचार गर्ने उदेश्यका साथ बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । बडिगाड गाउँपालिकाको आयोजना, नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पताल पोखरा तथा धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा ग्वालिचौर स्वास्थ्य चौकीमा सुरु भएको शिविर शुरूवात भएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । गाउँपालिका अध्यक्ष अधिकारीले पालिका भित्र रहेका नागरिकहरुलाई आँखा सम्बन्धी समस्याको उपचार र निःशुल्क रुपमा मोतियाबिन्दुको अप्रेशन गर्ने उद्धेश्यले शिविरको… पुरा पढौ